Перейти к содержимому

NPL का लागि टियुमा नयाँ संरचना के के बन्दै छन् त ? TU Ground Update - CAN उपाध्यक्ष Roshan Singh.

CricketSansar

0:00 / 0:00

NPL का लागि टियुमा नयाँ संरचना के के बन्दै छन् त ? TU Ground Update - CAN उपाध्यक्ष Roshan Singh.

12 304 просмотра · 20 часов назад
CricketSansar
961 подписчик
12 304 просмотра · 20 часов назад
नेपाल प्रिमियर लिग (NPL) को रोमाञ्चक सिजनको लागि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान (TU International Cricket Ground) मा धमाधम नयाँ संरचना र तयारीका कामहरू भइरहेका छन्। यस भिडियोमा हामीले आगामी NPL लाई लक्षित गर्दै टियु मैदानमा के-कस्ता नयाँ पूर्वाधारहरू थपिँदैछन् र स्तरोन्नति गरिँदैछ भन्ने कुराको विस्तृत ग्राउन्ड रिपोर्ट प्रस्तुत गरेका छौँ। #NPL #NepalPremierLeague #TUGround #NepalCricket #CricketSansar #RoshanSingh #CAN #TUGroundUpdate #NepaliCricket #CricketNepal #NPL2026 #KirtipurStadium