Перейти к содержимому

Lamjunge Thado Vaka | लमजुङे ठाडो भाका | by shankar pariyar | bishnu maya nepali |gambesi rodhighar

gambesi rodhighar

0:00 / 0:00

Lamjunge Thado Vaka | लमजुङे ठाडो भाका | by shankar pariyar | bishnu maya nepali |gambesi rodhighar

7 811 просмотров · 3 года назад
gambesi rodhighar
2,83 тыс. подписчиков
7 811 просмотров · 3 года назад
Lamjunge Thado Vaka | लमजुङे ठाडो भाका | by shankar pariyar | bishnu maya nepali |gambesi rodhighar हाम्रा गाउघरमा भयका र लोप हुनलागेका सस्कृतिको सम्रक्षण गर्ने र अग्रजको सम्मान गर्दै अनुजको प्रोत्साहन गर्ने पबित्र उदेश्यका साथ बिगत ५ वर्ष देखि गामबेशी रोधीघर तनहुँ टेलिभिजन बाट र youtube channel gambesi rodhighar बाट प्रसारण गर्दै आइरहेका छौं।हामीले प्रसारण गरेका लोक दोहोरि, लमजुङे ठाडोभाका ,गोरखाली ठाडोभाका.ब्राह्मणको बालुन,कौरहा,सोरठी साथै अग्रज अनुज का प्रतिभा कस्तो लाग्छ कमेन्ट मार्फत सुझाब दिनुहोला । संचालक / नेर्देशक = शंकर परियार गायक = शंकर परियार गायिका = बिष्णु माया नेपाली क्यामेरा = सक्षम परियार / केसर श्रेष्ठ गामबेसी रोधीघर टिम हजुर संग वा हजुरको छर छिमेकीमा कोहि गाउने बजाउने प्रतिभा छनभने ९८४६००९१७९ वा ९८२५१०७३९३ मा सम्पर्क गर्नुहोला । #gambesirodhighar #lamjungethadobhaka #shankarpariyar #bishnumayanepali #nepal #newsong