Перейти к содержимому

घलेगाउँ जाँदा भेटिएको अर्को स्वर्ग: भलमचौर गाउँ! Village Tour & Organic Food

Sanjeevfilms

0:00 / 0:00

घलेगाउँ जाँदा भेटिएको अर्को स्वर्ग: भलमचौर गाउँ! Village Tour & Organic Food

1 107 просмотров · 2 дн. назад
Sanjeevfilms
5,12 тыс. подписчиков
1 107 просмотров · 2 дн. назад
घलेगाउँ जाँदा भेटिएको अर्को स्वर्ग: भलमचौर गाउँ! घलेगाउँ र घनपोखरा जाँदा बाटोमै भेटिने लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ स्थित सुन्दर 'भलमचौर' गाउँको एक अविस्मरणीय यात्रा। हिमालको काखमा फैलिएको फाँट, मौलिक गुरुङ जीवनशैली, न्यानो आतिथ्यता र घरमै उत्पादित कोदोको ढिँडो, लोकल सुकुटी तथा अर्गानिक परिकारहरू यस भिडियोमा प्रस्तुत गरिएको छ। 📌 भिडियो टाइमलाइन (Timestamps): 00:00 - भलमचौर गाउँको परिचय र अर्गानिक ढिँडो 01:31 - अध्यक्ष लुकुमारी गुरुङसँग गाउँ र होमस्टेको कुराकानी 03:32 - रत्नबहादुर गुरुङबाट भलमचौरको ऐतिहासिक कथा (घले राजाको दरबार) 05:28 - आमाको चुलो: आगोमा पाकेको कोदोको ढिँडो र सुकुटी 08:44 - गाउँका अगुवाबाट भलमचौर होमस्टेको सम्भावना 10:18 - तेजबहादुर गुरुङ: बाटो, हिमालका दृश्य र होमस्टेको विवरण 14:01 - बाहिरबाट आएका पाहुनाको अनुभव 15:15 - गुरुङ भाषामा ढिँडो (पैगु) र न्यानो बिदाइ 📍 स्थान: भलमचौर गाउँ, मर्स्याङ्दी गाउँपालिका-९, लमजुङ https://maps.app.goo.gl/F8psDT5RLZg3k... 🎥 Sanjeevfilms #Bhalamchaur #Lamjung #VillageTour #OrganicFood #NepaliVillageLife #Sanjeevfilms