पारिजात फूलको अद्भुत महिमा 🌼 पितृ र बिष्णुलाई विशेष प्रिय कुन कुन देवतालाई चढाउने? Parijat Flower
Dharma Darshan Ashram Devghatdham
0:00 / 0:00
पारिजात फूलको अद्भुत महिमा 🌼 पितृ र बिष्णुलाई विशेष प्रिय कुन कुन देवतालाई चढाउने? Parijat Flower
10 098 просмотров · 2 дня назад
Dharma Darshan Ashram Devghatdham
2,67 тыс. подписчиков
10 098 просмотров · 2 дня назад
राति फुल्ने र बिहान झर्ने सुन्दर पारिजात फूलको धार्मिक महत्त्व, पौराणिक रहस्य र पूजा-विधि के हो? पारिजातको फूल कुन-कुन भगवानलाई चढाउन मिल्छ? यसको विशेषता के हो? घरमा पारिजातको बिरुवा राख्दा के मान्यता छ? यी सबै विषयमा यस भिडियोमा सरल र शास्त्रीय रूपमा चर्चा गरिएको छ।
पारिजात केवल सुन्दर फूल मात्र होइन, सनातन परम्परामा विशेष महत्त्व बोकेको पवित्र पुष्पका रूपमा पनि मानिन्छ। भगवानको पूजामा यसको प्रयोग, यसको सुगन्ध, राति फुल्ने विशेषता तथा धार्मिक रहस्यबारे जान्न पूरा भिडियो अवश्य हेर्नुहोस्।
प्रवचन: १८ महापुराण प्रवक्ता पं. कुबेर सुवेदी
धर्म दर्शन आश्रम, देवघाटधाम
YouTube: धर्म दर्शन ।।
सम्पर्क -9801405051/9842640933
भिडियो मन परेमा Like, Share, Comment र Subscribe गरी धर्म, संस्कृति, शास्त्र र आध्यात्मिक ज्ञानको प्रचारमा साथ दिनुहोस्।
जय श्रीहरि 🙏 जय सनातन धर्म
#पारिजात #पारिजातफूल #पारिजातकोरहस्य #Parijat #ParijatFlower #SanatanDharma #HinduDharma #धर्मदर्शन #DharmaDarshan #KuberSubedi #पंकुबेरसुवेदी #देवघाटधाम #DevghatDham #धर्मदर्शनआश्रम #PujaVidhi #भगवानलाईचढाउनेफूल #सनातनधर्म #हिन्दुधर्म #धार्मिकप्रवचन #SpiritualNepal