मानिसको आत्मिक जीवन नष्ट हुने कारणहरू|| Reasons why People’s Spiritual Life is Destroyed !
David Rai
0:00 / 0:00
मानिसको आत्मिक जीवन नष्ट हुने कारणहरू|| Reasons why People’s Spiritual Life is Destroyed !
24 просмотра · 3 недели назад
David Rai
1,14 тыс. подписчиков
24 просмотра · 3 недели назад
मानिसको बाहिरी जीवन मात्र होइन, उसको आत्मिकी जीवन पनि कमजोर र नष्ट हुन सक्छ। तर आत्मिकी जीवन किन नष्ट हुन्छ? बाइबलले यस विषयमा हामीलाई गम्भीर चेतावनी र सत्यता दिएको छ।
यस सन्देशमा हामी परमेश्वरको वचनअनुसार मानिसको आत्मिकी जीवन कमजोर वा नष्ट हुने प्रमुख कारणहरूबारे अध्ययन गर्नेछौँ।
यदि यो सन्देश तपाईंको लागि आशिष्को भएको छ भने 👍 Like गर्नुहोस्, 💬 आफ्नो विचार Comment गर्नुहोस् र 🔔 Channel Subscribe गरी अरूहरूसँग पनि Share गर्नुहोस्।
परमेश्वरको वचनले हाम्रो जीवनलाई परिवर्तन गरोस्।
#मानिसकोआत्मिकजीवन #आत्मिकजीवन #BibleMessage #ChristianMessage #NepaliChristian #BibleTeaching #JesusChrist #GodsWord #ChristianSermon #PsDavidRai