Перейти к содержимому

भागोप्रमो लाब्दा-मङपू समष्टिका प्रतिनिधिगणले दिए सामुहिक राजीनामा !!

Himali Channel Darjeeling

0:00 / 0:00

भागोप्रमो लाब्दा-मङपू समष्टिका प्रतिनिधिगणले दिए सामुहिक राजीनामा !!

2 917 просмотров · 4 дня назад
Himali Channel Darjeeling
198 тыс. подписчиков
2 917 просмотров · 4 дня назад
आज मङपू बस स्ट्यान्डमा भागोप्रमो लाब्दामङपू समष्टिका सम्पूर्ण भातृसंगठनका प्रतिनिधिगणले सामुहिक रुपमा राजीनामा दिएका छन्। लाब्दा मङपू समष्टिका सम्पूर्ण शाखा/प्रशाखाका प्रतिनिधीगणले सामुहिक रूपमा राजीनामामा दिएका छन् । यस समष्टिका सभासद रतन थापाले भागोप्रमोपार्टीबाट राजीनामा दिए पछि अनि भागोप्रमो केन्द्रिय समितिले समष्टिलाई नसोधी पार्टी बिगठन गरेर लाब्दा-मङपू समष्टिमा नयाँ सभापति/सचिव चयन गरेकोमा असन्तुष्टि जाहेर गर्दै सम्पूर्ण सदस्यले राजीनामा दिएकोको कुरा संगठानिक सचिव रतन लामा जनाए। भागोप्रमो पार्टीका शीर्ष नेतृत्व रतन लामा,गगन राई, सुजम छेत्री,रतन छेत्री,सन्जय बान्तावा,रतन छेत्री,बलदेव मुखिया,सुरज राई,ममता थापा,बबी शेर्पा लगायत अन्य कार्यकर्ताहरुले आज सामुहिक रुपमा पार्टीबाट राजीनामा दिए। Facebook Page: https://www.facebook.com/profile.php?... Facebook Profile :   / zafar.akil.9   Instagram :   / himali_channel520   X : https://x.com/himalichannel62 X : https://x.com/ZafarAqueel786 #himalichanneldarjeeling #darjeelingnews #insidestory #himalieyesonyou