कब्जियत किन र कसरि हुन्छ ? कब्जियत हटाउन के खाने के नखाने
Doctor Saathi - डक्टर साथी
0:00 / 0:00
कब्जियत किन र कसरि हुन्छ ? कब्जियत हटाउन के खाने के नखाने
294 156 просмотров · 7 лет назад
Doctor Saathi - डक्टर साथी
165 тыс. подписчиков
294 156 просмотров · 7 лет назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ कब्जियत किन र कसरि हुन्छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
कब्जियत किन र कसरि हुन्छ ? कब्जियत हटाउन के खाने के नखाने, डाक्टरको सल्लाह यस्तो छ, भन्ने विषयमा वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट प्राध्यापक डा. विधान निधि पौडेल बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
doctorsaathi3@gmail.com Kathmandu, Nepal
ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट
प्राध्यापक डा. विधान निधि पौडेल
वीर अस्पताल, काठमाडौँ, नेपाल
Prof. Dr. Bidhan Nidhi Poudel
MBBS, MD, ICDHC
Gastroenterology & Hepatology (senior consultant physician)
Bir Hospital, Kathmandu, Nepal
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।