Перейти к содержимому

Breaking: गगन माथी भयंकर संकट ? इनमसँग डरलाग्दो साठघाट; १८ करोडको मिलान के हो? मनोजले खोले नालीबेली

Bir Gorkhali Online TV (वीर गोर्खाली)

0:00 / 0:00

Breaking: गगन माथी भयंकर संकट ? इनमसँग डरलाग्दो साठघाट; १८ करोडको मिलान के हो? मनोजले खोले नालीबेली

4 565 просмотров · 8 ч назад
Bir Gorkhali Online TV (वीर गोर्खाली)
278 тыс. подписчиков
4 565 просмотров · 8 ч назад
#बिरगोर्खाली #जयनेपाल # यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस । बिर गोर्खाली Contact HOST:9851196476 EDITOR : ISHWARI KARKI पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर : म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ । फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु । यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन । म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित । लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन । सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।