Перейти к содержимому

देशैभरिका तीजका गीतका मौलिक भाकाहरू समेटिएको गीत, New Nepali Teej song | LIVE | Ram Prasad Khanal

Ram Prasad Khanal

0:00 / 0:00

देशैभरिका तीजका गीतका मौलिक भाकाहरू समेटिएको गीत, New Nepali Teej song | LIVE | Ram Prasad Khanal

85 168 просмотров · 1 год назад
Ram Prasad Khanal
146 тыс. подписчиков
85 168 просмотров · 1 год назад
Ram Prasad Khanal Presents:- देशै भरिका तीजका गीतका मौलिक भाकाहरू समेटिएको गीत ! New Nepali Teej song | Ram Prasad Khanal | Junu Rijal | Mina Lama | Kamala Pokhrel | Deepika रामप्रसाद खनाल साथमा जुनु रिजाल, पुर्णकला बि.सी, मिना लामा, कमला पोखरेल, मञ्जु बि.क., सुनितामी परियार, सुमन थापा मगर, दिपिका बयम्बु, जयन्ता मगर, सिमा थापा, Pratima BK लगायतका कलाकारहरुको सुमधुर स्वरमा मौलिक तीज गीत भाग -४ Ram Prasad Khanal's New Teej songs, Part -4 #ramprasadkhanal #junurijal #purnakalabc #minalamal #kamalapokhrel #manjubk #sunitamipariyar #sumanthapa #deepikabayambu #jayantamagar #simathapa #teejspecial #sarangi_sansar Special Thanks to Kamal Kumar BK, Tarakanta BK, Pratima BK and सारङ्गी संसार परिवार ----------------------------------------------- 🎶 Audio Credits:- Sarangi Sansar ♪ Song:- रामप्रसाद खनालको मौलिक तीज गीत, भाग -४ ♪ Lead Vocal:- Ram Prasad Khanal and several Artists ♪ Lyrics:- Ram Prasad Khanal ♪ Music:- Ram Prasad Khanal ♪ Arrange:- Ram Prasad Khanal ♪ Mixing:- Sarangi sansar ♪ Studio:- sarangi Sansar ♪ Recordist:- Tarakanta BK and sarangi sansar team ♪ Audio/Video:- International Artists Forum USA ----------------------------------------------- 🎬️ Video Credits:- sarangi sansar 🎬️ Direction:- Ram Prasad Khanal नोट : यहाँ प्रस्तुत नेपालका विभिन्न क्शेतहरुमा गाइने तीजका प्रचलित भाकाहरु मेरा मात्र होइनन, पुराना, संकलित पनि छन् ती सबैलाई हामीले तीजको मौलिक भाका प्रबर्धनका लागि, ती भाका स्मरण र जगेर्नाका लागि, सम्मानका लागि पनि यहाँ प्रस्तुत गरिएको छ। संकलित भाकाहरुका अशली श्रस्टा हरु प्रति हाम्रो सदैब सम्मान छ र रही रहने छ। अर्को कुरा, हामीले बाल्यकाल देखि सुन्दै र गाउँदै आएका ती पुराना भाकाहरुमा, हामीले २०५४ सालमा नै रेडियो नेपाल र नेपाल टेलिभिजनमा यी सबै भाकाहरुमा तीज गीत लाइभ गाइसकेका थियौं र तीजका पुराना चलि आएका संकलित भाकाहरुमा कसैले यो मेरो हो भनेर हक दाबी गर्दा त्यो उपयुक्त पनि हुंदैन। यस्ता पुराना मौलिक भाकाहरु लाई जोगाउनु, जगेर्ना गर्नु, तीजका बेला त्यस्ता भाकाहरु प्रयोग गर्नु कुनै कपी राइट्स उल्लङ्घन हो भन्ने हामीलाई लाग्दैन। आफ्नो कला, संस्कृति, मौलिक पन लाई माया, सम्मान गर्नु, तिनको प्रयोग गर्नु उचित नै हो भन्ने हामीलाई लग्दछ। धन्यबाद 🎬️ Post Production:- © Ram Prasad Khanal, 2026 ----------------------------------------------- Social Links:- YouTube:- https://tinyurl.com/RamPrasadKhanalYT Facebook:-   / rpkhanal   Facebook Page:- https://tinyurl.com/RamPrasadKhanalPage Website:- http://www.ramprasadkhanal.com Twiiter:-   / infonepalmother   Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ram Prasad Khanal. Embedding to a website is allowed.