Перейти к содержимому

एउटा विपद्को घाउ नसुक्दै अर्को संकट, किन जोखिममा नेपाल ? NEPAL FLOOD

UkeraaTV

0:00 / 0:00

एउटा विपद्को घाउ नसुक्दै अर्को संकट, किन जोखिममा नेपाल ? NEPAL FLOOD

9 373 просмотра · 1 день назад
UkeraaTV
320 тыс. подписчиков
9 373 просмотра · 1 день назад
भदौ १० गते भोटेकोशी बाढीको पीडा अझै हाम्रो मानसपटलबाट मेटिएको छैन... तर प्रकृतिले हामीलाई शोक मनाउने मौकासम्म दिएन। एउटा विपद्को घाउ पुरिन नपाउँदै, नेपाल अहिले अर्को भयानक मौसमी संकटको चक्रव्यूहको जोमिखममा छ। बिहीबार बेलुकाबाट सुरु भएको वर्षा र बंगालको खाडीबाट आएको शक्तिशाली न्यूनचापीय प्रणालीले नेपाललाई फेरि एक पटक गम्भीर जोखिममा उभ्याइदिएको छ। एउटा विपद्को राप नतातिँदै सुरु भएको यो नयाँ मौसमी संकटले देशका अधिकांश भूभागमा फेरि त्रासद वातावरण सिर्जना गरेको छ। आखिर किन फेरि यस्तो भइरहेको छ ? यसको जोखिम कति छ? के छ सरकारी तयारी ? आजको विशेष रिपोर्ट यसैमा केन्द्रित छ। #nepalflood #specialreport #nepalisamachar #ukeraa Welcome to UKERAA TV — the official visual extension of UKERAA.COM. We bring you credible news, in-depth investigations, and educational perspectives backed by meticulous research and a team of seasoned journalists. At Ukeraa, truth comes first. We strictly focus on verified content, steering clear of assumptions, sensationalism, or unverified rumors. Our primary priority is always to utilize our own original sources. When using secondary sources during content creation, we strictly adhere to international standards and fair use policies. Our mission is to deliver authentic, fact-driven journalism. Explore our channel for exclusive, long-form, and thoroughly investigated video reports that matter. Disclaimer This video is created for awareness and educational purposes. While we strive for 100% accuracy based on our research, any errors are completely unintentional. In the event of any discrepancies, please contact us at info.ukeraa@gmail.com so we can resolve the matter amicably. Connect With Us Website: www.ukeraa.com Facebook: fb.com/ukeraa Twitter: twitter.com/ukeraanews Podcast: anchor.fm/ukeraa Business Enquiries & News Tips : info.ukeraa@gmail.com OOO परिचय UKERAA TV — ukeraa.com को आधिकारिक भिजुअल प्लेटफर्म हो । हामी अनुभवी पत्रकारहरूको टिममार्फत गहन अनुसन्धान र मौलिक रिपोर्टिङमा आधारित विश्वसनीय समाचार, खोजमूलक रिपोर्ट, इनडेफ्त पत्रकारिता तथा शैक्षिक सामग्री प्रस्तुत गर्छौँ। उकेरामा तथ्य पहिलो प्राथमिकता हो। हामी अनुमान, सनसनी वा अप्रमाणित दाबीका आधारमा सामग्री प्रस्तुत गर्दैनौँ। भिडियो सामग्री तयार पार्दा सम्भव भएसम्म आफ्नै मौलिक स्रोत र रिपोर्टिङलाई प्राथमिकता दिन्छौँ। अन्य स्रोतको सामग्री प्रयोग गर्नुपरेमा प्रचलित पत्रकारिता मापदण्ड, प्रतिलिपि अधिकारसम्बन्धी सिद्धान्त तथा फेयर युजका अभ्यासलाई ध्यानमा राखेर प्रयोग गर्छौँ। सही, जिम्मेवार र तथ्यमा आधारित पत्रकारितामार्फत दर्शकलाई सुसूचित गर्नु हाम्रो उद्देश्य हो। ukeraa.com मा प्रकाशित खोजमूलक तथा गहन रिपोर्टिङ, एक्सक्लुसिभ स्टोरी, लङफर्म र इनडेफ्त सामग्री UKERAA TV मार्फत भिडियो फर्म्याटमा पनि प्रस्तुत हुन्छन्। डिस्क्लेमर यो सामग्री समाचार, जनचेतना तथा शैक्षिक उद्देश्यका लागि तयार गरिएको हो। अनुसन्धान र तथ्य प्रमाणीकरणमार्फत सामग्रीलाई यथासम्भव शुद्ध र विश्वसनीय बनाउने हाम्रो प्रयास रहन्छ। कुनै सामग्रीमा तथ्यगत त्रुटि वा असंगति देखिएमा info.ukeraa@gmail.com मा सम्पर्क गर्नुहोस्। प्राप्त जानकारीको समीक्षा गरी आवश्यक सुधार गर्नेछौँ। हामीसँग जोडिनुहोस् Website : www.ukeraa.com Facebook : fb.com/ukeraa X : x.com/ukeraanews Podcast : anchor.fm/ukeraa Business Enquiries & News info.ukeraa@gmail.com © UKERAA | Pathsid Nepal Pvt. Ltd.