Перейти к содержимому

नेपालमा हरियो जातको केरा खेती गर्ने तरिका || How to Cultivate Green Banana In Nepal || Krishisandesh

Krishi Sandesh

0:00 / 0:00

नेपालमा हरियो जातको केरा खेती गर्ने तरिका || How to Cultivate Green Banana In Nepal || Krishisandesh

3 489 просмотров · 4 года назад
Krishi Sandesh
64,9 тыс. подписчиков
3 489 просмотров · 4 года назад
#हरियो_केरा #Green_Banana #कृषिसन्देस #Krishi_Sandesh #कृषिजानकारी #fruit नेपालको धेरैजसो तराई, भित्री मधेश तथा पहाडी भेगमा राम्रोसग खेती गर्न सकिने उच्चमूल्यको बालीहरु मध्ये केरा खेती पनि एउटा गतिलो आयमूलक बाली हो । यसबाट कम लागत तथा छोटो समयावधिमा नै धेरै उत्पादन र आम्दानी लिन सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा अन्य फलफूल भन्दा अगाडि र शक्ति प्रदान गर्ने फलफूलमा केरा उत्कृष्ट मानिन्छ । केरामा भिटामीन ए, वी र सी प्रसस्त मात्रामा पाइन्छ। यसको खेती गर्न धेरै सजिलो छ । खेती गर्ने तरिका भिडियोमा हेर्नुहोस: #केरा #Banana #फलफुल #fruit #कृषिसन्देस #Krishi_Sandesh अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि: ------------------------------------------------------------------------------------------------------------------- ► केरा खेती गर्ने तरिका || How to cultivate Banana In Nepal || Krishi Sandesh    • केरा खेती गर्ने तरिका || How to cultivate ...   ►नेपालमा रातो केरा खेती गर्ने तरिका र प्रबिधि || How to Cultivate Red Banana In Nepal, Krishi Sandesh    • नेपालमा रातो केरा खेती गर्ने तरिका र प्रबि...   ►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh    • यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्...   ►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal    • आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।।  All...   ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal    • Видео   यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com हाम्रो फेसबुक पेज:   / %e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a...   मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)