❤️ मेहनतको फल: आफ्नै हातले बनाएको हाम्रो सानो छाप्रो | Nepali Village Vlog
Raj bahadur Thapa
0:00 / 0:00
❤️ मेहनतको फल: आफ्नै हातले बनाएको हाम्रो सानो छाप्रो | Nepali Village Vlog
54 просмотра · 2 недели назад
Raj bahadur Thapa
20 подписчиков
54 просмотра · 2 недели назад
आजको भिडियोमा हामीले आफ्नै हातले गाउँमै एउटा सुन्दर छाप्रो बनाएका छौँ 🛖🌿
बाँस, काठ र गाउँमै पाइने सामग्री प्रयोग गरेर छाप्रो बनाउँदाको पूरा अनुभव यस भिडियोमा देखाएको छु।
गाउँको सरल जीवन, आफ्नै मेहनत र प्रकृतिसँग जोडिएको हाम्रो दैनिकी तपाईंहरूलाई कस्तो लाग्यो, कमेन्ट गरेर भन्नुहोस्। ❤️
भिडियो मन परेमा Like 👍, Comment 💬 र Subscribe 🔔 गरिदिनुहोला।
#VillageVlog #NepaliVlog #गाउँलेजीवन #छाप्रो #गाउँकोजीवन #RajThapaVlog
#nepalivlog #villagevlog #गाउँघर #