Перейти к содержимому

एकै महिनामा ३३ वटा गीत गाउने किशोरी | Singer ANJU BISHWOKARMA

Deshsanchar

0:00 / 0:00

एकै महिनामा ३३ वटा गीत गाउने किशोरी | Singer ANJU BISHWOKARMA

795 405 просмотров · 2 года назад
Deshsanchar
206 тыс. подписчиков
795 405 просмотров · 2 года назад
सामाजिक सञ्जालमा भाइरल गायिका भनेर चिनिने अन्जु विश्वकर्माकाे ” फूल केशरी” भन्ने गीत अहिले युट्युबको ट्रेन्डिङमा छ। उनका केही गीतहरू यसअघि पनि ट्रेन्डिङमा थिए। उनको उमेर १५ वर्षमात्र भयो। उनी काठमाडौं आएको १ महिनामै ३३ वटा गीत गाइसकेकी छन् भने १० देखि १५ वटा गीत रेकर्ड हुने तयारीमा छन्। उनले गाएका धेरै गीतले राम्रो भ्युज पाएका छन्। त्यतिमात्र होइन, उनी अहिले एक स्कुलमा बसेर पढिरहेकी पनि छन्। काठमाडौंस्थित बुद्धनगरमा रहेको प्राइभेट स्कुल स्वप्न वाटिकामा उनी कक्षा सातमा अध्ययनरत छिन्। STAY CONNECTED WITH Deshsanchar: For Business Enquiry: contact@deshsanchar.com Website: https://www.deshsanchar.com Facebook:   / deshsanchar1   Twitter:   / deshsanchar1   Instagram:   / deshsanchar   Soundcloud:   / user-897529426   LinkedIn:   / 31130905   TikTok:   / deshsanchar   Pinterest:   / deshsanchar   ⚠️DISCLAIMER⚠️ यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed!!!