शब्द सिर्जना - मनोज भण्डारी - Manoj Bhandari - Shabda Sirjana - 77-02-23
Aakriti Creation आकृति क्रिएसन
0:00 / 0:00
शब्द सिर्जना - मनोज भण्डारी - Manoj Bhandari - Shabda Sirjana - 77-02-23
819 просмотров · 6 л. назад
Aakriti Creation आकृति क्रिएसन
1,72 тыс. подписчиков
819 просмотров · 6 л. назад
शब्द सिर्जना ( / akshar.shabda ) मूलतः रेडियो कार्यक्रम हो । यो 'थाहा सञ्चार नेटवर्क' - रेडियो थाहासञ्चार ९९.४ काठमान्डौ ( / thahasanchar ) बाट र थाहासञ्चार नेटवर्कबाट देशैभर एकैसाथ प्रसारण हुन्छ । साथै, नेटवर्क बाहिरका रेडियोहरूले पनि यस कार्यक्रमलाई प्रसारण गर्दै आइरहेका छन् ।
-----------
कार्यक्रम उत्पादक तथा प्रस्तोता - राम अविकास ( / ramabikas )
-----------
मुख्य प्रसारण समय --- सुक्रबार राती ९:१५ देखि
------------
यो कार्यक्रमको २१५ शृङ्खलाहरू रेडियो थाहासञ्चार ९९.६ हेटौँडाबाट प्रसारण भैसकेपछि २०७२ जेष्ठ २९ गतेबाट थाहासञ्चार नेटवर्क, काठमान्डौबाट प्रसारण हुन थालेको हो ।)
---
२०७७ जेठ १६ गतेबाट शब्द सिर्जनालाई श्रव्य-दृष्य (Visual) रूपमा यसै च्यानलबाट You-Tube Premiere प्रसारण हुन थालेको हो ।