Перейти к содержимому

आफ्नो बच्चालाई अरूसँग Compare गर्नुहुन्छ? यो भिडियो हेर्नुहोस्!

Janak Adhikari

0:00 / 0:00

आफ्नो बच्चालाई अरूसँग Compare गर्नुहुन्छ? यो भिडियो हेर्नुहोस्!

25 просмотров · 6 дней назад
Janak Adhikari
43 подписчика
25 просмотров · 6 дней назад
के तपाईंले कहिल्यै आफ्नो बच्चालाई भन्नुभएको छ— “हेर त, तिम्रो साथीले कति राम्रो गर्छ!” “तिम्रो भाइ/बहिनी तिमीभन्दा अगाडि छ।” “फलानोको बच्चाले यति राम्रो गरिसक्यो, तिमीले किन सक्दैनौ?” हामीमध्ये धेरैले बच्चालाई motivate गर्न यस्तो comparison गर्छौं। तर बालबालिकाको motivation, self-esteem र व्यवहारमा यसको प्रभाव के पर्न सक्छ? यो भिडियोमा हामी बालबालिकालाई अरूसँग तुलना गर्दा के हुन सक्छ भन्ने विषयलाई psychological research का आधारमा बुझ्ने प्रयास गर्छौं। हामी intrinsic motivation, performance-based motivation, parental comparison र differential treatment जस्ता विषयहरू पनि हेर्छौं। भिडियोमा चर्चा गरिएका केही प्रमुख अनुसन्धानहरूमा Edward Deci को intrinsic motivation सम्बन्धी काम, Conger & Conger को differential parenting सम्बन्धी अध्ययन, र social comparison तथा बालबालिकाको motivation सम्बन्धी अनुसन्धानहरू समावेश छन्। यो भिडियो अभिभावकलाई दोष दिनका लागि होइन—हामीले दैनिक जीवनमा सामान्य ठान्ने व्यवहारलाई research ले कसरी हेर्छ भन्ने बुझ्ने प्रयास हो। तपाईंको विचारमा बच्चालाई अरूसँग तुलना गर्नु कहिल्यै उपयोगी हुन सक्छ? Comment मा आफ्नो अनुभव/विचार लेख्नुहोस्। #Parenting #ChildPsychology #NepaliParenting #बालबालिका #ParentingTips #Psychology #NepaliYouTube