Перейти к содержимому

Looma Education बाट PDF Download गरी School AI प्रयोग गरेर Lesson Plan बनाउने सजिलो तरिका

Hirachandra

0:00 / 0:00

Looma Education बाट PDF Download गरी School AI प्रयोग गरेर Lesson Plan बनाउने सजिलो तरिका

17 324 просмотра · 7 месяцев назад
Hirachandra
16,5 тыс. подписчиков
17 324 просмотра · 7 месяцев назад
Looma Education बाट PDF Download गरी School AI प्रयोग गरेर Lesson Plan बनाउने सजिलो तरिका के तपाईं शिक्षक हुनुहुन्छ र छिटो तथा प्रभावकारी Lesson Plan बनाउन चाहनुहुन्छ भने यो भिडियोबाट AI को प्रयोग गरी सजिलो किसिमले पाठयोजना बनाउन सक्नुहुनेछ । यो भिडियो विशेष गरी शिक्षक, प्रधानाध्यापक, र शैक्षिक व्यवस्थापकहरूका लागि उपयोगी हुनेछ, जसले AI को प्रयोग गरेर समय बचत गर्दै गुणस्तरीय शिक्षण सामग्री तयार गर्न चाहनुहुन्छ। यस भिडियोमा हामी Looma Education बाट चाहिएको कक्षाको पाठ्यसामग्री PDF कसरी डाउनलोड गर्ने, डाउनलोड गरिएको PDF लाई School AI मा अपलोड गरेर स्वचालित रूपमा Lesson Plan कसरी बनाउने AI बाट बनेको Lesson Plan लाई आफ्नो विद्यालयको आवश्यकताअनुसार कसरी Edit र Customize गर्ने भन्नेबारे सिक्नेछौं । यदि तपाईं २१औँ शताब्दीको प्रविधिमैत्री शिक्षक बन्न चाहनुहुन्छ भने, यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। भिडियो मन परे Like, Comment गर्नुहोस् यस्तै शैक्षिक प्रविधि सम्बन्धी सामग्रीका लागि hirachandra युटुब च्यानललाई Subscribe गर्न नबिर्सनुहोला । #loomaeducation #aischool #lessonplan #hirachandra यो पनि हेर्नुहोस् 👇Gamma app बाट Power Point Presentation (PPT) बनाउने तरिका    • Gamma AI बाट PowerPoint (PPT) बनाउने तरिका...