Перейти к содержимому

शोधप्रस्ताव कसरी लेख्ने ? (अनुसन्धान परिचर्चा-५) प्रा.डा. माधवप्रसाद पोखरेल

Reading Culture Campaign - 2076

0:00 / 0:00

शोधप्रस्ताव कसरी लेख्ने ? (अनुसन्धान परिचर्चा-५) प्रा.डा. माधवप्रसाद पोखरेल

4 677 просмотров · 3 года назад
Reading Culture Campaign - 2076
8,17 тыс. подписчиков
4 677 просмотров · 3 года назад
अनुसन्धान गरिरहेका र अनुसन्धान गर्न इच्छुक व्यक्तिहरूका लागि अनुसन्धानमा प्रेरणात्मक सहयोग पुऱ्याउने उद्देश्यले नेसंवि कालिका संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन समितिद्वारा 'अनुसन्धान परिचर्चा' कार्यक्रमको आयोजना गर्दै जाने सन्दर्भमा २०७९ असोज १५ गते आयोजित यस पाँचौँ शृङ्खलामा गुरुवर प्रा. डा. माधवप्रसाद पोखरेलज्यूद्वारा शोधप्रस्ताव भनेको के हो ?, शोधप्रस्ताव कति किसिमका हुन्छन् ?, शोधप्रस्ताव नजान्नेले होइन किन जान्नेले नै लेख्नुपर्छ ?, शोधप्रस्ताव लेखाएर मूल्याङ्कनमा फेल गराउनु किन अनुचित हो ?, शोधप्रस्ताव तयार गर्न किन शोधार्थीले सामान्यतया एकवर्ष सम्बद्ध विषयविशेषज्ञको गुरुकुलमा अध्ययन गरेर बिताउनु राम्रो मानिन्छ ?, शोधप्रस्तावमा मुख्यतया पूर्वकार्यको विवरण होइन किन पूर्वकार्यको समीक्षा चाहिन्छ ?, योगदान नै नदिएका पूर्वकार्यहरूलाई किन पूर्वकार्यको समीक्षाभित्र राख्न हुँदैन ? इत्यादि विषयमा मार्गनिर्देशन प्राप्त भएका छन् ।