Sansar Ta Yestai Cha साह्रै स्वार्थी छ । Cover By :- Samuel Acharya
Samuel S Acharya
0:00 / 0:00
Sansar Ta Yestai Cha साह्रै स्वार्थी छ । Cover By :- Samuel Acharya
43 просмотра · 2 недели назад
Samuel S Acharya
1,09 тыс. подписчиков
43 просмотра · 2 недели назад
( यूहन्ना १५ः१८-१९ )
१८ यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने,
तिमीहरू जान,
कि तिमीहरूलाई घृणा गर्न अघि
त्यसले मलाई घृणा गरेको हो ।
१९ यदि तिमीहरू यस संसारका हुँदा हौ त
संसारले तिमीहरूलाई आफन्त ठानी
माया गर्नेथियो ।
तर तिमीहरू यस संसारका होइनौ ।
तिमीहरूलाई संसारबाट मैले चुनें,
यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ ।
___________________________________
भजनको विषय :- संसार त यस्तै छ साह्रै स्वार्थी छ ।
Lyrics Writer :- Tara Rai
Music Composer :- Gagan Subba
Original Female Singer :- Susmita Rai
Camera & Guitar :- D.B Tamang
Cover By :- Samuel Acharya
कोरस :-
संसार त यस्तै छ साह्रै स्वार्थी छ,
येशूको मायामा जिउँने अर्थ छ । - ( २ )
मान्छेले के भन्छ वास्ता नगर,
येशूको वचनलाई भरोसा गर,
संसार त यस्तै छ साह्रै स्वार्थी छ,
येशूको मायामा जिउँने अर्थ छ …!
अन्तरा :-
१. आफन्तजनले पनि हामीलाई धोका दिन्छ,
येशूले मात्र हामीलाई प्रेम गर्नुहुन्छ । - ( २ )
फूल जस्तो हाम्रो जीवन ओइलेर जान्छ । - ( २ )
येशू बिनाको जिन्दगी व्यर्थै-व्यर्थै छ । - ( २ )
संसारको माया त साह्रै स्वार्थी छ,
येशूको मायामा जिउँने अर्थ छ …!
अन्तरा :-
२. संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर,
अभिलाषा संसारको सबै जान्छ बितेर । - ( २ )
रित्तै आयौ, रित्तै जान्छौ, लानु त के छ र । - ( २ )
वचन सुन्ने भएर धोकामा नपर । - ( २ )
संसार त यस्तै छ साह्रै स्वार्थी छ,
येशूको मायामा जिउँने अर्थ छ,
मान्छेले के भन्छ वास्ता नगर,
येशूको वचनलाई भरोसा गर,
संसार त यस्तै छ साह्रै स्वार्थी छ,
येशूको मायामा जिउँने अर्थ छ । - ( २ )
जिउँने अर्थ छ । - ( २ )
___________________
[ Friday November 8, 2024 ]
( Time is 2:22 PM )