🇳🇵 नेपाल रोइरहेको छ, तर हाम्रो आशा मरेको छैन। बाढी–पहिरोले घर भत्काउन सक्छ, सपना होइन।surya Sapkota
Surya Sapkota
0:00 / 0:00
🇳🇵 नेपाल रोइरहेको छ, तर हाम्रो आशा मरेको छैन। बाढी–पहिरोले घर भत्काउन सक्छ, सपना होइन।surya Sapkota
97 просмотров · 8 дней назад
Surya Sapkota
18 подписчиков
97 просмотров · 8 дней назад
🇳🇵 नेपाल रोइरहेको छ, तर हाम्रो आशा मरेको छैन। ❤️
बाढी–पहिरोले घर भत्काउन सक्छ, सपना होइन। दुःख र विपत्तिको यो समयमा हामी सबै नेपाली एक भएर उभिनुपर्छ। देश जहाँ भए पनि मातृभूमिप्रतिको माया र आफ्नो नेपालीपन हाम्रो मनमा सधैं जीवित रहन्छ।
यो गीत मेरो आफ्नै मनका शब्दहरू र नेपालप्रतिको माया, पीडा र आशाबाट सिर्जना गरिएको हो।
आज नेपाललाई हाम्रो साथ, सहयोग र एकताको आवश्यकता छ।
हामी उठ्नेछौँ। फेरि उठ्नेछौँ। 🇳🇵
प्रत्येक साथ हाम्रो छ।
नेपाल छिट्टै मुस्कुराउनेछ। ❤️
यो गीत मन परे Like, Comment, Share र Subscribe गरिदिनुहोला।
तपाईंको एउटा Share ले पनि यो सन्देश धेरै नेपालीसम्म पुग्न सक्छ।
गीत/शब्द: Surya Sapkota
🇳🇵 जय नेपाल | नेपाली एकता जिन्दाबाद ❤️