Перейти к содержимому

सामाजिक सुरक्षा कोषको नाममा नीतिगत ठगी? राज्यले नै शोषण गर्दैछ वैदेशिक रोजगारीमा जानेहरूलाई!

Smart Tech Nepal

0:00 / 0:00

सामाजिक सुरक्षा कोषको नाममा नीतिगत ठगी? राज्यले नै शोषण गर्दैछ वैदेशिक रोजगारीमा जानेहरूलाई!

267 просмотров · 1 мес. назад
Smart Tech Nepal
18,5 тыс. подписчиков
267 просмотров · 1 мес. назад
Smart Tech Nepal | बिदेशमा रहेका नेपालीहरूको डिजिटल साथी Welcome to Smart Tech Nepal. I’m Naresh Kumar Gyawali. This channel provides practical information about Technology, Smart Living, Online Services, Foreign Employment and Digital Services for Nepalis in Nepal and abroad. We cover Shram Swikriti, Shram Renew, Social Security Fund (SSF), Welfare Fund, Term Insurance, Passport, Police Report, NID, PAN, MeroShare, Demat, TMS, IPO, Nagarik App, government online services, mobile & iPhone tips, useful apps, gadgets and technology updates. Our focus is especially on helping Nepalis living and working abroad in Japan, UAE, Saudi Arabia, Qatar, Korea, Malaysia and other countries. Smart Tech Nepal — बिदेशमा रहेका नेपालीहरूको डिजिटल साथी। Host: Naresh Kumar Gyawali #SmartTechNepal #NepaliTech #NepaliAbroad #ForeignEmployment #ShramSwikriti #SSF #SmartLiving वैदेशिक रोजगारीमा जाने नेपालीहरूले श्रम स्वीकृति लिँदा विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्छ। त्यसमा सामाजिक सुरक्षा कोष (SSF) को रकम पनि जोडिएको छ। तर प्रश्न उठ्छ—विदेशमा राम्रो आम्दानी गर्ने, आफ्नै पेन्सन वा सामाजिक सुरक्षा व्यवस्था भएका नेपालीलाई पनि SSF मा अनिवार्य रूपमा रकम तिर्नुपर्ने व्यवस्था कत्तिको उचित छ? यस भिडियोमा वैदेशिक रोजगारीमा रहेका नेपालीले श्रम स्वीकृति तथा नवीकरण गर्दा तिर्नुपर्ने कल्याणकारी कोष, म्यादी बीमा र सामाजिक सुरक्षा कोषसम्बन्धी शुल्क तथा यसको आवश्यकता र प्रभावबारे चर्चा गरेका छौँ। यो विषयमा तपाईंको अनुभव र विचार के छ? कमेन्टमा आफ्नो धारणा राख्नुहोस्। Smart Tech Nepal — विदेशमा रहेका नेपालीहरूको डिजिटल साथी। नोट: भिडियोमा उल्लेख गरिएका रकम तथा नियमहरू सम्बन्धित सरकारी व्यवस्था/समयअनुसार परिवर्तन हुन सक्छन्। निर्णय गर्नुअघि सम्बन्धित सरकारी निकायको पछिल्लो आधिकारिक सूचना हेर्नुहोस्। Foreign Employment Nepal, Foreign Employment Shram Swikriti, Nepal Labour Approval, Labour Approval Nepal, Labour Permit Nepal, श्रम स्वीकृति विदेश, विदेशमा काम गर्ने नेपाली, वैदेशिक रोजगारीमा जाने नेपाली, वैदेशिक रोजगार विभाग, DOFE Nepal, FEIMS Nepal, FEIMS श्रम स्वीकृति #SmartTechNepal #SSF #वैदेशिकरोजगारी #श्रमस्वीकृति #सामाजिकसुरक्षाकोष #NepaliInForeignEmployment #ForeignEmployment #nepal #ssf #shramswikriti