मर्कूस ७ | के आज पनि मण्डलीमा परमेश्वरको आज्ञा रद्द गरेर पर सारिएको अवस्था त छैन ? 🤔 | Mark 7
Yatharth Anveshan
0:00 / 0:00
मर्कूस ७ | के आज पनि मण्डलीमा परमेश्वरको आज्ञा रद्द गरेर पर सारिएको अवस्था त छैन ? 🤔 | Mark 7
55 просмотров · 8 дн. назад
Yatharth Anveshan
171 подписчик
55 просмотров · 8 дн. назад
मर्कूस ७ | के आज पनि मण्डलीमा परमेश्वरको आज्ञा रद्द गरेर पर सारिएको अवस्था त छैन ? 🤔 | Mark 7
मर्कूस ७ | मानिसलाई अशुद्ध बनाउने कुरा के हो? यस अध्यायमा प्रभु येशूले मानिसको परम्परा, हृदयको शुद्धता, सुरोफिनिकी स्त्रीको विश्वास र बहिरो मानिसलाई निको पार्नुभएको घटनाबारे शिक्षा दिनुभएको छ।
📖 यस बाइबल अध्ययनमा मर्कूस ७ का घटनाहरू र तिनबाट प्राप्त हुने आत्मिक शिक्षाबारे जानौँ। परमेश्वरको वचन अध्ययन गरौँ र आफ्नो जीवनमा लागू गर्ने प्रयास गरौँ।
📖 दैनिक बाइबल अध्ययन श्रृंखला
🎙️ Yatharth Anveshan
🙏 भिडियो मन परेमा Like, Share र Subscribe गरी साथ दिनुहोस्।
🙏 तपाईंहरूको सानो सहयोग केवल एउटा सहयोग मात्र होइन, परमेश्वरको वचन अझ धेरै मानिसहरूसम्म पुर्याउने यस सेवकाइमा तपाईंहरूको महत्वपूर्ण सहभागिता हो। तपाईंहरूले गर्नुभएको सानोभन्दा सानो सहयोग पनि व्यर्थ जानेछैन। तपाईंहरूको प्रार्थना र यो Like, Share तथा Subscribe रूपी सहयोगद्वारा तपाईंले आज कसैसम्म पुर्याउनुभएको यो वचन भोलि अर्को जीवनका लागि आशा र परिवर्तनको कारण बन्न सक्छ। तपाईंले छर्नुभएको यो सानो बीउ मलिलो माटोमा परेर ६० गुणा, १०० गुणासम्म फल फलाउने कारण बनोस्। यस वचनको यात्रामा साथ दिनुभएकोमा हृदयदेखि धन्यवाद। प्रभुले तपाईंहरू सबैलाई आशीष दिनुभएको होस्। आमेन! 🌱🙏
📖 Bible Source: Nepali TBS Bible (NBCI NEPAL App)
#मर्कूस७ #Mark7 #NepaliBible #BibleStudy #YatharthAnveshan #NepaliChristian