पोखराका युवाहरूको जोस || MRR ग्रुपको प्रत्येक शनिबार हुने भजन कीर्तन
Dulante Yatri
0:00 / 0:00
पोखराका युवाहरूको जोस || MRR ग्रुपको प्रत्येक शनिबार हुने भजन कीर्तन
1 775 просмотров · 8 месяцев назад
Dulante Yatri
1,46 тыс. подписчиков
1 775 просмотров · 8 месяцев назад
Mrr युवा ग्रुप पोखराले प्रत्येक शनिबार नियमित रूपमा आयोजना गर्दै आएको भजन कीर्तन कार्यक्रम 2082/09/19 गते पोखरा महानगरपालिका वडा नं 5 प्रस्याङ स्थित Santaneshwar shiva temple मा भएको पूर्ण भिडियो तपाईहरु माझ जस्ताको तस्तै लिएर आएको छु ।
यस कार्यक्रममा युवाहरूको सक्रिय सहभागितामा भजन, कीर्तन तथा भक्ति संगीत प्रस्तुत गरिन्छ।
धर्म सस्कृति भक्ति, शान्ति र सकारात्मक ऊर्जाले भरिएको यस कार्यक्रमले युवाहरूलाई आध्यात्मिक मार्गतर्फ प्रेरित गर्ने उद्देश्य राखेको छ।
यदि तपाईं पोखरा आसपास हुनुहुन्छ भने, प्रत्येक शनिबार पोखराको विभिन्न ठाँउमा हुने यस पावन भजन कीर्तन कार्यक्रममा सहभागी भई आध्यात्मिक आनन्द लिन सक्नुहुन्छ।
यदि भिडियो मन परेमा Like, Share र Subscribe गर्न नबिर्सनुहोस्।
Equipment Used
• Samsung Galaxy A56 5G
⸻
Captured & Edited By:
editing : VN & Canva
⸻
Follow the Journey
TikTok → tiktok.com/@bharat.paudel4
Facebook Page → / 14z5kzsunlk
YouTube → @Dulante_Yatri