छोरीले गर्दा राम्रो, बुहारीले गर्दा नराम्रो | Nepali Social Film 2025/2082 | Ft. Sunita & Bina
SUNITA OFFICIALS
0:00 / 0:00
छोरीले गर्दा राम्रो, बुहारीले गर्दा नराम्रो | Nepali Social Film 2025/2082 | Ft. Sunita & Bina
49 616 просмотров · 1 год назад
SUNITA OFFICIALS
19,8 тыс. подписчиков
49 616 просмотров · 1 год назад
छोरीले गर्दा परिवारमा सम्मान बढ्छ, तर बुहारीले गर्दा दोष मात्र पाउने प्रथा अझै पनि हाम्रो समाजमा देखिन्छ। यस सामाजिक चलचित्र "छोरीले गर्दा राम्रो बुहारीले गर्दा नराम्रो" मार्फत हामीले यस्तै वास्तविकता देखाउने प्रयास गरेका छौं। Sunita र Bina को उत्कृष्ट अभिनयसहित प्रस्तुत गरिएको यो फिल्म 2025/2082 को नयाँ सामाजिक सन्देश हो। पारिवारिक जीवन, सामाजिक सोच र हाम्रा भुल सुधार्न सक्ने चेतना फैलाउने उद्देश्यले तयार पारिएको यस भिडियो पुरा हेरी समाजमा चेतना फैलाउन सहयोग गर्नुहोस्। कृपया Like, Share र Subscribe गर्न नबिर्सनु होला।
#NepaliSocialFilm #SunitaOfficial #NepaliDrama #SocialAwareness #NepaliMovie2025 #NepaliShortFilm #Buhari #Chhori #NepaliFamilyDrama #NepaliCinema