Перейти к содержимому

दिन 260 – आउँदै गरेको मसीह

STM दैनिक बाइबलका सत्यहरू

0:00 / 0:00

दिन 260 – आउँदै गरेको मसीह

66 просмотров · 2 недели назад
STM दैनिक बाइबलका सत्यहरू
93 подписчика
66 просмотров · 2 недели назад
पुरानो नियमको अन्तिम अवलोकनमा, हामी उत्पत्तिबाट अगमवक्तासम्मको सुनौलो प्रतिज्ञालाई पत्तालगाउछौ —आउँदै गरेको मसीहको प्रतिज्ञा। पतनपछि आशाको पहिलो संकेतदेखि दुख सहने सेवक र अनन्त राजा सम्बन्धी विस्तृत अगमवाणीसम्म, परमेश्वरले मानवताको उद्धार योजना क्रमिक रूपमा प्रकट गर्नुभयो। व्यवस्था, बलिदान, राजा र अगमवक्ताहरू सबै एउटै उद्धारकर्ता तर्फ संकेत गर्दै थिए। शताब्दीयौँको प्रतीक्षापछि र ४०० वर्षको मौनतापछि पनि, परमेश्वरले आफ्नो प्रतिज्ञा येशू ख्रीष्टमा पूरा गर्नुभयो। यस एपिसोडले देखाउँछ कि पुरानो नियम केवल ख्रीष्टको तयारी मात्र होइन—यो उहाँको चित्र हो।