Muktinath yatra part 3 कसरि मुक्तिनाथ दर्शन गर्न जान सकिन्छ foot print of guru Rinpoche
Guru Rinpoche Second Buddha
0:00 / 0:00
Muktinath yatra part 3 कसरि मुक्तिनाथ दर्शन गर्न जान सकिन्छ foot print of guru Rinpoche
3 569 просмотров · 7 л. назад
Guru Rinpoche Second Buddha
9,85 тыс. подписчиков
3 569 просмотров · 7 л. назад
गुरु पद्मसम्भवको परिचय साधारण सबैले बुझने भाषामा | भगवान गौतम बुद्धले 2500 बर्ष पहिले महायान बुद्ध धर्म बनाउनु भयो | अहिंशा बाद थियो ( कसैलाइ दु:ख कष्ट दिनुहुदैन,काट्मार गर्नुहुदैन भन्ने थियो ) तर समाजमा नकारात्मक बिचार भएका भुत,प्रेत,राछेस,नाग आदि थिए | तिनिहरुले समाजमा मानिसहरुलाइ दु:ख कष्ट दिइ राखेका थिए (किताबहरु को लेखहरु र मानिसहरु को भनाइ अनुसार) तिनिहरुलाइ तह लगाउन र ठिक पार्न भगवान गौतम बुद्ध नै आठौ सताब्दिमा ( लगभग1300 बर्ष अगाडी) पाकिस्तान को उड्डीयान धनकोसा तलाउमा कमलको फुलमा जन्मनु भएको थियो भन्ने भनाइ छ | नाम पद्मसम्भव राखियो | र समाजमा भएका तन्त्र,मन्त्र,जन्त्र सबै एकिक्रित ( कलेक्सन ) गर्नुभइ बुद्ध तान्त्रिक धर्म बनाउनु भयो | बज्रयान पनि भनिन्छ | र समाजमा दु:ख कष्ट दिने नकारात्मक बिचार भएका भुत,प्रेत,राछेस,नाग आदि लाइ दमन र बशमा लिएर बुद्ध धर्म स्विकार्न लगाइ बुद्ध धर्ममा आबद्द गराएका थिए | गुरुले बिशेस हिमालि भु-भागमा बुद्ध धर्म प्रचार गर्न अत्यन्त महत्व पुर्न भुमिका खेल्नु भएको थियो | उड्डीयान बात भारत र नेपाल हुदै तिब्बत जाने क्र्म मा नेपालको बिभिन्न ठाउहरुमा ध्यान तपस्या गरि बिभिन्न उधेश्यको सिद्धिप्रापत गर्नु भएको थियो | जस मध्ये मुक्तिनाथ एक पर्छ यस मुक्तिनाथ ठाउमा गुरुले खुट्टाको छाप छोडेर जानु भएकोछ | मुक्तिनाथ जाने तरिका--- काठमांडौ देखि मुक्तिनाथ दर्शन गरेर फर्कन 4 दिन लाग्छ | काठमांडौ --बेनि एक रात | बेनि---मुक्तिनाथ एक रात | बिहन मुक्तिनाथ दर्शन गरेर | मुक्तिनाथ---बेनि एक रात | बेनि-- काठमांडौ | For more information please visit my YouTube channel, यदि गुरु रिन्पोचे पदमसंभवको बारेमा थप जानकारी र नया नया video हेर्नको लागि youtube channel,
/ @gururinpochesecondbuddha .
मा clike गर्नुहोस र subscribe गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु | For more information please Subscribe to my YouTube channel गुरुको धेरै प्रचार होस भन्ने चाहाना हुनेले like र share गरि पुन्य प्राप्ति गर्नुहोस धन्यबाद |