Перейти к содержимому

हर्क साम्पाङको "हर्कवाद" किताबमा ठूलो ट्विस्ट! ‘मेरो होइन’ भनेपछि यस्तो भयो 😱 | प्रमाणसहित

Nepal Progress TV

0:00 / 0:00

हर्क साम्पाङको "हर्कवाद" किताबमा ठूलो ट्विस्ट! ‘मेरो होइन’ भनेपछि यस्तो भयो 😱 | प्रमाणसहित

1 482 просмотра · 9 дней назад
Nepal Progress TV
12,1 тыс. подписчиков
1 482 просмотра · 9 дней назад
हर्क साम्पाङको "हर्कवाद" किताब मेरो होइन भनेपछि यस्तो भयो! 😱 | पूरा प्रमाणसहित खुलासा हर्क साम्पाङको ‘हर्कवाद’ किताबबारे उठेको विवाद के हो? ‘यो किताब मेरो होइन’ भन्ने दाबीपछि सामाजिक सञ्जालमा विभिन्न चर्चा भइरहेको छ। यस भिडियोमा उपलब्ध कागजात, भनाइ र प्रमाणहरू का आधारमा विषयलाई बुझ्ने प्रयास गरिएको छ। पूरा भिडियो हेर्नुहोस् र उपलब्ध प्रमाण हेरेर आफ्नो विचार कमेन्टमा राख्नुहोस्। ⚠️ नोट: भिडियोमा प्रस्तुत दाबी तथा निष्कर्षहरू उपलब्ध स्रोत/प्रमाणमा आधारित छन्। दर्शकले मूल स्रोतसमेत हेरेर तथ्य जाँच गर्न सक्नुहुन्छ। #HarkSampang, #Harkabad, #HarkabadBook, #HarkaSampang, #NepalNews, #NepaliNews, #HarkSampangNews, #HarkSampangUpdate, #FactCheckNepal, #NepalPolitics, #NepalUpdate, #Proof, #Evidence, #PoliticalNews, #TrendingNepal, #NepalViral, #MNRNews