किन ज"लिरहेको छ फ्रान्स? महँगी, पेट्रोल र १७८९ को बास्तिल क्रा"न्तिको झल्को | Paris Riots Explained
Pressmandu TV
0:00 / 0:00
किन ज"लिरहेको छ फ्रान्स? महँगी, पेट्रोल र १७८९ को बास्तिल क्रा"न्तिको झल्को | Paris Riots Explained
4 884 просмотра · 19 ч назад
Pressmandu TV
190 тыс. подписчиков
4 884 просмотра · 19 ч назад
बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र विद्यालयको दयनीय अवस्थाविरुद्ध फ्रान्समा ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन्। राजधानी पेरिससहित लियोँ, मार्सेई र लिलजस्ता प्रमुख सहरहरू रणमैदान बनेका छन्। प्रदर्शनकारीले सरकारी भवन जलाएका छन् भने १२०० भन्दा बढी पक्राउ परेका छन्।
के फ्रान्समा सन् १७८९ को फ्रान्सेली क्रान्ति दोहोरिन लागेको हो? आगामी राष्ट्रपति निर्वाचन, म्याक्रोंको सङ्कट, मरिन ले पेन र जाँ-लुक मेलाँसोंको राजनीतिक दाउपेच के हो? हेर्नुहोस् यो विस्तृत खोजमूलक विश्लेषण।
🔔 अन्तर्राष्ट्रिय मामिला र खोजमूलक सामग्रीका लागि हाम्रो च्यानललाई Subscribe गर्नुहोस्
#FranceProtest #ParisRiots #EmmanuelMacron #YellowVest #MarineLePen #FranceNews #CurrentAffairsNepali #WorldPolitics
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.