उपवास भनेको के हो ( What is fasting )मत्ती 6:-16-18
Bible Ko Bachan
0:00 / 0:00
उपवास भनेको के हो ( What is fasting )मत्ती 6:-16-18
14 672 просмотра · 10 месяцев назад
Bible Ko Bachan
2,49 тыс. подписчиков
14 672 просмотра · 10 месяцев назад
नहेम्याहको जिवनबाट सिक्न सकिने एक गहिरो कुरा हो तिनको उपवास प्रार्थनाको बानी ।उपवास र प्रार्थनाद्वारै तिनले यरुशलेमको पर्खालको पुर्न निर्माणको गाह्रो कार्यलाई सम्भव गराए ।उपवास प्रार्थना गर्नुले असम्भव परिस्थितिलाई पनि बदलाउद्छ ।भुतात्मा र रोगबाट छुटकारा गराउदछ ।अभिषेक प्रकाश र अलौकिक कुराहरू जीवनमा खोल्द्छ ।शरीर र शैतानका परिक्षाहरुमा विजयी तुल्याउछ ।अनि हाम्रा सेवाकाईहरुमा आवश्यक योजन्ना सघाउने मानिसहरु र चाहिएको धन र संसाधन उत्पन्न गर्दछ । #bibleverse #jesusmessage #bible #parmeshworkobachan2025 #nepalichristianbachan #shortbibleverse #nepalibachan #shortvideo #shortbiblelesson #parmeshworkobachan #biblekobachan #dailybiblestudy #fasting #fastingprayer #fastingfacts #fastingcoach #fastingforbeginners #fastingforhealth #fastingday #fastingprayerlive #fastingfacts #matti#mattew #yeshua #yeshu #jesusmessage #jesuschrist #jesus #jesuslovesyou #jesuscristo