Перейти к содержимому

देवघाट धाम यात्रा 🙏 | जहाँ जीवन र मृत्युको संगम हुन्छ | Devghat Dham Nepal | Shravan Somwar

The Runjit

0:00 / 0:00

देवघाट धाम यात्रा 🙏 | जहाँ जीवन र मृत्युको संगम हुन्छ | Devghat Dham Nepal | Shravan Somwar

185 просмотров · 2 мес. назад
The Runjit
31 подписчик
185 просмотров · 2 мес. назад
🙏 देवघाट धाम — जहाँ आस्था, प्रकृति और जीवन-मृत्यु का संगम होता है। क्या आपने कभी ऐसी जगह देखी है, जहाँ दो पवित्र नदियाँ एक-दूसरे से मिलती हैं? जहाँ हजारों श्रद्धालु मोक्ष की आशा लेकर आते हैं और जहाँ भगवान शिव की 30 फीट ऊँची अष्टधातु की प्रतिमा निर्माणाधीन है। यस यात्रामा हामी चार जना साथीहरू Sunday को साँझ देवघाट पुग्यौँ। राति जङ्गलको बाटो हुँदै गरिएको यात्रा, आश्रममा बिताएको रात, भजन–कीर्तन, बिहानको पवित्र स्नान, झोलुङ्गे पुल, नदीको संगम र देवघाटको धार्मिक वातावरणलाई हामीले नजिकबाट अनुभव गर्यौँ। देवघाट चितवन, तनहुँ र नवलपुर क्षेत्रको संगम नजिक रहेको नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। यहाँ माघे संक्रान्तिमा ठूलो मेला लाग्छ र देशका विभिन्न ठाउँबाट श्रद्धालुहरू आउने गर्छन्। यो भिडियो केवल एउटा यात्रा होइन… यो आस्था, संस्कृति, प्रकृति र जीवनको वास्तविकता महसुस गर्ने एउटा अनुभव हो। ❤️ यदि भिडियो मन पर्यो भने Like 👍 | Share ↗️ | Subscribe 🔔 गर्न नभुल्नुहोस्। मैं हूँ रंजीत शाह। फिर मिलेंगे एक नई मंज़िल, नई यात्रा और नई कहानी के साथ। 🙏 जय पशुपतिनाथ 🙏 हर हर महादेव #DevghatDham #Devghat #DevghatYatra #NepalTravel #NepalVlog #NepaliVlog #IndiaTravel #IndianTravelers #ShravanSomwar #SawanSomwar #Mahadev #HarHarMahadev #Shiva #HinduTemple #Pilgrimage #NepalTourism #TravelVlog #RanjitShah #TheRunjit #MaaGanga #Devghat #DevghatYatra #NepaliVlog #NepalTourism #IndiaTravel #IndianTravelers #SawanSomwar #HarHarMahadev #Shiva #HinduTemple #Pilgrimage #SpiritualJourney #TravelVlog #TheRunjit #RanjitShah