Перейти к содержимому

अबको विकास विपद प्रतिरोधी हुनुपर्छ | डा. उत्तमबाबु श्रेष्ठ | Episode 02 | Sana Kura Sushil Sanga

Sana Kura

0:00 / 0:00

अबको विकास विपद प्रतिरोधी हुनुपर्छ | डा. उत्तमबाबु श्रेष्ठ | Episode 02 | Sana Kura Sushil Sanga

586 просмотров · 7 дн. назад
Sana Kura
53 подписчика
586 просмотров · 7 дн. назад
नेपालमा सहरै कहाँ छ र ?? विकास भनेको अग्ला भवन र फराकिला सडक मात्र होइन, विपद्को जोखिमबाट सुरक्षित बस्ती र दिगो भविष्य निर्माण गर्नु पनि हो। 🌿 भूकम्प, बाढी, पहिरो तथा जलवायु परिवर्तनका चुनौतीबीच अब नेपालको विकासको मोडेल नै विपद् प्रतिरोधी र दिगो हुनुपर्छ। नेपालमा सहरीकरण, विकासको वर्तमान मोडेल र विपद् जोखिमका विषयमा वातावरण वैज्ञानिक तथा लेखक डा. उत्तमबाबु श्रेष्ठसँगको विशेष संवाद। 🎤 Host: सुशील विके 🎙️ Guest: डा. उत्तमबाबु श्रेष्ठ — वातावरण वैज्ञानिक तथा लेखक 📺 Program: साना कुरा सुशीलसँग 🎬 Episode: 02 👍 भिडियो मन परे Like गर्नुहोस्। 💬 आफ्नो विचार Comment मा लेख्नुहोस्। 🔔 यस्तै महत्वपूर्ण संवाद हेर्न Channel Subscribe गरी Bell Icon थिच्न नभुल्नुहोला। भिडियो हेर्नुहोस्, आफ्नो विचार कमेन्टमा राख्नुहोस् र यस्ता महत्वपूर्ण विषयमा जनचेतना फैलाउन भिडियो सेयर गर्नुहोस्। #साना_कुरा_सुशीलसँग #नेपालकोविकास #विपद्प्रतिरोधीविकास #जलवायुपरिवर्तन #डा_उत्तमबाबु_श्रेष्ठ #SustainableDevelopment