इरानद्वारा अमेरिकी ड्रोन 'MK-18' क ब्जाको दाबी, ट्रम्पको कडा निर्णय | होर्मुज जलमार्गमा ठूलो त नाव !
Pressmandu TV
0:00 / 0:00
इरानद्वारा अमेरिकी ड्रोन 'MK-18' क ब्जाको दाबी, ट्रम्पको कडा निर्णय | होर्मुज जलमार्गमा ठूलो त नाव !
979 просмотров · 1 день назад
Pressmandu TV
188 тыс. подписчиков
979 просмотров · 1 день назад
🔴 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको ७ दिने युद्धविराम र होर्मुज जलडमरूमध्य (Strait of Hormuz) खोल्ने प्रस्ताव अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०६.१९ डलर पुगेको छ। यसले विश्वव्यापी सेयर बजारमा गिरावट ल्याउनुका साथै महँगीको खतरा बढाएको छ।
यस विश्लेषणात्मक भिडियोमा हामी इरानका विदेशमन्त्री अब्बास अराघ्चीका सर्तहरू, IRGC द्वारा अमेरिकी अन्डरवाटर ड्रोन 'MK-18' कब्जाको दाबी, सेन्टकमको खण्डन र विश्व अर्थतन्त्रमा यसको असरबारे पूर्ण विश्लेषण प्रस्तुत गर्दैछौँ।
#USIranTension #DonaldTrump #StraitOfHormuz #CrudeOilPrice #IranCeasefire #MK18Drone #GlobalEconomy #InflationCrisis #NepaliNews #EconomicAnalysis
----------------------------------------------------
🔔 अन्तर्राष्ट्रिय भूराजनीति, अर्थतन्त्र र ताजा समाचारको निष्पक्ष विश्लेषणका लागि हाम्रो च्यानललाई Subscribe गर्नुहोस्!
----------------------------------------------------
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.