Перейти к содержимому

793 Harihar Bhaktiyogi हरेक नेपालीले हेर्नै पर्ने उत्तम सत्संग The essence of all spiritual practice

Swadharma TV ∞ Suvas Agam

0:00 / 0:00

793 Harihar Bhaktiyogi हरेक नेपालीले हेर्नै पर्ने उत्तम सत्संग The essence of all spiritual practice

4 183 просмотра · 1 дн. назад
Swadharma TV ∞ Suvas Agam
120 тыс. подписчиков
4 183 просмотра · 1 дн. назад
"हरिहर भक्तियोगीजी अत्यन्तै उच्च कोटिका साधक हुनुहुन्छ। समाजमा आध्यात्मिक साधना पस्कने सम्पूर्ण परम्परा र सम्प्रदायका बीच बसेर, सबैका कुरा नियाल्दै साम्प्रदायिकता र अध्यात्मका साना साना कुवाबाट माथि उठेर उहाँ साधनाको गहिराइमा पुग्नुभएको छ। आजको सत्संगमा उहाँले साधनाको सार नै बताइदिनुभएको छ। यो एक संवाद मात्र हेर्दा पनि साधकलाई धेरै नै सहयोग मिल्नेछ। ज्ञान, वैराग्य र भक्तिको समग्रतालाई बुझ्न यो सत्संग अत्यन्तै उपयोगी बनेको छ।" ॥ॐ श्रीकृष्णाय नम:॥🙏 💖👏💖हार्दिक स्वागतम् 💖👏💖 💢श्रीमद्भगवद्गीता सत्सङ्ग हरेक दिन बेलुका ८:००देखि ९:००सम्म 🌺 तलको zoom Link मा click गर्नुहोस्👇️ https://us06web.zoom.us/j/3405396621?... Zoom Meeting ID: 340 539 6621 Passcode: hariaum 🌻 YouTube link: Sahaj Bhaktiyog/सहज भक्तियोग    / @sahajbhaktiyog3310   🌻सहजीकरण: भगवद्गीता सत्सङ्ग परिवार 9845068605 / 9855087605 Facebook : https://www.facebook.com/share/1FaZZQ...