Перейти к содержимому

भारतीय भू'पु' सैनिक गोर्खा ब्रिगेड पोखरा को

Indra Gurung Vision

0:00 / 0:00

भारतीय भू'पु' सैनिक गोर्खा ब्रिगेड पोखरा को

143 просмотра · 12 дней назад
Indra Gurung Vision
87 подписчиков
143 просмотра · 12 дней назад
मिति : २०८३ भदौ १० गते भएको बिपत विनासकारी भोटे कोशी /त्रिशुली नदि ले गरेको क्षति बाडी पिडित हरु को लागि राहत संकलन ! राहत को आहवान ! गोर्खा ब्रिगेड पोखरा को उदघोष: सचिव क्या'समसेर गुरुङ्ग साहब ज्यु अनि अध्य्क्ष कर्नेल कृष्ण बहादुर खत्री साहब को नेतृत्व पोखरा ! दृश्य आफै बोल्दछ ! यहाँ ३१ वटा बटालियन को अध्य्क्ष साहब ज्यु हरु उपस्थित हुनुहुन्थियो ! यो दृश्य ! हजुर हरु को समय अनुकुल एक पल्ट चिहाउनु होला है ! हजुर छायांकन राम्रो छैन है ! जय गोराख !!