स्थानीय उत्पादन किनौँ, किसान र साना उद्यमीलाई प्रोत्साहन गरौँ 🇳🇵 | पोखरा किसान बजार
The Journey यात्रा
0:00 / 0:00
स्थानीय उत्पादन किनौँ, किसान र साना उद्यमीलाई प्रोत्साहन गरौँ 🇳🇵 | पोखरा किसान बजार
768 просмотров · 7 дн. назад
The Journey यात्रा
9,64 тыс. подписчиков
768 просмотров · 7 дн. назад
#TheJourneyYatra #PritamGurungYatra #NepaliVlog #NepaliCulture #TravelVlog #Kisanbazaar #ChinedandaKisanBazar
हरेक शनिबार पोखरा महानगरपालिका वडा नं. १४ को वडा कार्यालयअगाडि सञ्चालन हुने *छिनेडाँडा किसान बजार मेलामा* हामीले बिताएको रमाइलो समय यस भिडियोमा समेटेका छौँ। ❤️
मेला घुम्दै स्वादिष्ट बटुक खाँदा गरिएको रमाइलो कुराकानी, स्थानीय उत्पादनको अवलोकन, हस्तनिर्मित सामानहरूको खरिद र साना नानीहरूले बनाएका सामान किनेर उनीहरूको मेहनतलाई प्रोत्साहन गर्दाको खुसी यस यात्राका विशेष पलहरू हुन्।
यस्ता मेलाले स्थानीय किसान, साना उद्यमी, हस्तकला निर्माता र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्छन्। स्थानीय उत्पादनको प्रयोग र खरिदले स्थानीय श्रम, सीप तथा उद्यमशीलतालाई प्रोत्साहन मिल्छ।
छिनेडाँडा किसान बजार सञ्चालन तथा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि पहल गर्नुहुने पोखरा महानगरपालिका वडा नं. १४ लाई हार्दिक धन्यवाद! 🙏
आउनुहोस्, स्थानीय उत्पादन किनौँ, स्थानीय सीपलाई सम्मान गरौँ र आफ्नै ठाउँका किसान तथा साना उद्यमीहरूलाई साथ दिऔँ।
भिडियो मन परेमा Like, Comment, Share र The Journey च्यानल Subscribe गर्न नभुल्नुहोला।
📍 स्थान: छिनेडाँडा किसान बजार, पोखरा–१४
📅 हरेक शनिबार
...............................................................................................................................
Pritam Gurung
Email: gundrukndhido@gmail.com
Follow Me:
Instagram: / gundrukndhi
Facebook: / gundruknhdid
TikTok: https://www.tiktok.com/@pritamgurung6...
..................................................................................................................................
© 2026 TheJourneyYatra | All Rights Reserved
Unauthorized downloading and uploading on other social media platforms are strictly prohibited. Embedding on a website is allowed.