Перейти к содержимому

एनपीएलको पहिलो साता, नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले बनायो रोचक । Kantipur Sports

Kantipur TV HD

0:00 / 0:00

एनपीएलको पहिलो साता, नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले बनायो रोचक । Kantipur Sports

4 881 просмотр · 7 ч назад
Kantipur TV HD
3,8 млн подписчиков
4 881 просмотр · 7 ч назад
एनपीएलको पहिलो साता, नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले बनायो रोचक । Kantipur Sports नेपाल प्रिमियर लिग एनपीएल सिजन–३ को पहिलो साताका खेलले प्रतियोगितामा अपेक्षाभन्दा बढी रोमाञ्चकता थपेका छन् । सुरुवाती ६ खेलमा कतै एकपक्षीय जित देखियो त कतै अन्तिम ओभरसम्म चलेको प्रतिस्पर्धा । कुनै टोलीले आफ्नो शक्ति देखाउँदा कुनै टोली जितको खोजीमा संघर्षरत छन् । टोलीहरूको यही उतारचढाव र नेपाली खेलाडीको प्रभावशाली प्रदर्शनले एनपीएलको सुरुवातलाई निकै रोचक बनाएको छ । #KantipurTVHD #KantipurNews #Kantipur Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd