गगन थापाको घोषणा– कांग्रेसमा गुटको राजनीति आजैदेखि ‘फिनिस्ड’!
Arthabazar
0:00 / 0:00
गगन थापाको घोषणा– कांग्रेसमा गुटको राजनीति आजैदेखि ‘फिनिस्ड’!
114 просмотров · 1 день назад
Arthabazar
1,12 тыс. подписчиков
114 просмотров · 1 день назад
कांग्रेस सभापति गगनकुमार थापाले देउवा, कोइराला, पौडेललगायतका समूह र गुटको राजनीति अन्त्य भएको घोषणा गरेका छन्। १५औँ महाधिवेशनको बन्दसत्रमा उनले अब कांग्रेसको भविष्य, मूल्य र विचारलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न आग्रह गरे।#GaganThapa #NepaliCongress #congressconvention