Перейти к содержимому

“जब जीवनमा सबैकुरा भत्किन्छ? ” When Everything Falls Apart in Life? Nepali Christian Devotional

Nepali Bible Teaching & Devotionals

0:00 / 0:00

“जब जीवनमा सबैकुरा भत्किन्छ? ” When Everything Falls Apart in Life? Nepali Christian Devotional

58 просмотров · 1 мес. назад
Nepali Bible Teaching & Devotionals
163 подписчика
58 просмотров · 1 мес. назад
रुथ पुस्तक बाट सुरु गरिएको यस devotional series को पहिलो भाग “जब जीवनमा सबैकुरा भत्किन्छ? ” मा हामी रुथ-१:१-५ बाट नाओमीको दुःख, हानि र अचानक बदलिएको जीवनलाई हेर्छौँ। जीवनमा कठिन परिस्थिति आउँदा परमेश्वरले हामीलाई त्याग्नुभएको हो कि जस्तो लाग्न सक्छ। तर कठिन अध्याय परमेश्वरको कथाको अन्त्य होइन। 👉 आफ्नो पीडा परमेश्वरमा सुम्पनुहोस् र उहाँसँगै अघि बढिरहनुहोस्। यस्तै शिक्षाको लागि कृपया यो च्यानललाइ Subscribe गर्न नभुल्नुहोला ।