"कोरियाको मेरो duty Life: भिडियोहरू आउँछन् अब झकाझक!"🇰🇷🇳🇵🙏
Laxman Bal
0:00 / 0:00
"कोरियाको मेरो duty Life: भिडियोहरू आउँछन् अब झकाझक!"🇰🇷🇳🇵🙏
25 427 просмотров · 2 мес. назад
Laxman Bal
82 тыс. подписчиков
25 427 просмотров · 2 мес. назад
नमस्ते साथीहरू!
अबदेखि मेरो नयाँ Video हरूमा तपाईंहरूले कोरियामा मेरो जीवन यापन, मेरा Duty Life का दुःखसुख रमाइला क्षणहरू हेर्न पाउनुहुनेछ।
तपाईंहरूको माया र साथले मलाई सधैँ अगाडि बढ्न हौसला दिन्छ, त्यसैले Video लाई मन पराइदिनुहोला र आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला।
यदि तपाईं मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने, कृपया मेरो च्यानललाई Subscribe गरिदिनुहोस् ताकि तपाईंसँग कुनै पनि नयाँ Video नछुटोस्।
तपाईंलाई Video कस्तो लाग्यो Comment गरेर अवश्य भन्नुहोला!
हृदयदेखि धन्यवाद!🙏#korea #agriculture #nepali #vlog