दसैँमा तास खेल्दाको रमाइलो नै बेग्लै!😆 कसले जित्यो?😱😱😱😱😱😱
PUJA VlOG
0:00 / 0:00
दसैँमा तास खेल्दाको रमाइलो नै बेग्लै!😆 कसले जित्यो?😱😱😱😱😱😱
214 просмотров · 11 дн. назад
PUJA VlOG
273 подписчика
214 просмотров · 11 дн. назад
दसैँको रमाइलो, परिवारसँगको भेटघाट अनि मिठा-मिठा खानेकुरा! ❤️🥰
यसपालिको दसैँमा भाइ पनि आयो, सबैजना मिलेर तास खेल्यौँ, मिठो खाना खायौँ अनि रमाइला पलहरू बितायौँ। तर रमाइलो गर्दागर्दै के-के भयो त? 😱😂
परिवारसँग बिताएका यस्ता साना-साना खुसीहरू नै जीवनका सबैभन्दा सुन्दर सम्झना हुन्। ❤️
भिडियो अन्तिमसम्म हेर्नुहोला, मन परे Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोला। 🙏❤️
#DashainVlog #NepaliVlog #DashainInJapan #FamilyVlog #pujavlog22