बीपीमा दाताले बनाईदिए आधुनिक शव गृह । माननीय हर्क साम्पाङको उपस्थितिमा भयो हस्तान्तरण !
MTB online TV
0:00 / 0:00
बीपीमा दाताले बनाईदिए आधुनिक शव गृह । माननीय हर्क साम्पाङको उपस्थितिमा भयो हस्तान्तरण !
2 243 просмотра · 20 ч назад
MTB online TV
42,3 тыс. подписчиков
2 243 просмотра · 20 ч назад
#BPकोइरालास्वास्थ्यविज्ञानप्रतिष्ठान #आधुनिकशवगृह #हर्कसाम्पाङ #धरान #कार्यबाहकमेयर #शवगृहहस्तान्तरण #दाताकोयोगदान #धरानसमाचार #धरानउपमहानगरपालिका #बीपीकोइराला #स्वास्थ्यसमाचार #NepalNews #DharanNews #HarkaSampang #MTBOnlineTV //धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाताको सहयोगमा आधुनिक शव गृह निर्माण गरिएको छ। माननीय हर्क साम्पाङको उपस्थितिमा आधुनिक शव गृह हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
यस आधुनिक शव गृहले प्रतिष्ठानमा शव सुरक्षित राख्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हस्तान्तरण कार्यक्रममा माननीय हर्क साम्पाङ र धरानका कार्यबाहक मेयरले के बोले? दाताको योगदान र आधुनिक शव गृहको विशेषता के छन्? पूरा भिडियो हेर्नुहोस्।
यस्तै स्थानीय समाचार, जनसरोकारका विषय र धरानका गतिविधिहरू हेर्न MTB Online TV लाई Subscribe गर्नुहोस्।
भिडियो मन परे Like, Share र Comment गर्न नभुल्नुहोला।