Перейти к содержимому

आज असोज १४ का प्रमुख समाचार | कालीगण्डकी करिडोर ठप्प | Nepali News Today | Thaha News Network

THAHA NEWS NETWORK

0:00 / 0:00

आज असोज १४ का प्रमुख समाचार | कालीगण्डकी करिडोर ठप्प | Nepali News Today | Thaha News Network

7 218 просмотров · 17 часов назад
THAHA NEWS NETWORK
17,2 тыс. подписчиков
7 218 просмотров · 17 часов назад
🔴 Nepali News Today | आज असोज १४ गतेका प्रमुख समाचार | कालीगण्डकी करिडोर ६ दिनदेखि ठप्प | THAHA NEWS NETWORK आजको नेपाली समाचार: अविरल वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोर ६ दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ। चाडपर्व दसैँको मुखमा यात्रु र व्यापारीले सास्ती भोगिरहेका छन्। नेपाल–चीन सीमा नाका (कोदारी नाका) को अवरोध हटाउन द्विपक्षीय संवाद पनि सुरु भएको छ। 📌 आजका ताजा समाचार (Today Nepali News): 00:00 - मुख्य समाचार (Headlines) 03:22 - कार्यक्रम सुरु (Intro) 04:00 - नेपाल–चीन सीमा नाकाको अवरोध हटाउन द्विपक्षीय संवाद 05:39 - कालीगण्डकी करिडोर ६ दिनदेखि ठप्प, यात्रुलाई सास्ती 06:32 - मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू र अनुदान स्वीकृति 08:53 - पूर्वप्रधानन्यायाधीश जबरा प्रकरणमा SSP सँग बयान 10:49 - विपद् अध्ययन संसदीय समिति सभापतिमा गणेश पराजुली 12:03 - वरिष्ठ नेता बनेपछि बुटवलमा विद्या भण्डारीको सम्बोधन 13:15 - कांग्रेस महाधिवेशन कार्यतालिका परिमार्जन र मनाङे प्रवेश 14:32 - अध्यागमन प्रणाली दुरुपयोग: कम्प्युटर अपरेटरविरुद्ध मुद्दा 15:49 - शैक्षिक संस्था विवादित भए पनि विद्यार्थीको प्रमाणपत्र नक्कली नहुने: सर्वोच्च फैसला 17:16 - ४ दिनपछि पृथ्वी राजमार्ग सुचारु, सवारी दुर्घटना विवरण 18:29 - असोज १७ देखि भीषण वर्षाको हल्ला भ्रामक: मौसम विभाग 19:23 - नारायणगढ–मुग्लिन सडकमा जोखिम र पहिरो रोकथामको अवस्था 20:39 - होटल संघ र इपानद्वारा सरकारलाई नीतिगत सुधारको सुझाव 21:55 - भारतमा १३ करोड मतदाता नामावलीबाट हटेको विरोधमा जेल भरो आन्दोलन 23:16 - तनावबीच खाडी क्षेत्रबाट तेल निर्यातमा सुधार 24:08 - NPL का लागि सुदूरपश्चिम रोयल्सको तयारी र भुटानविरुद्ध गण्डकीको जित THAHA NEWS NETWORK मा हरेक दिन nepali news today, latest nepali news, breaking news nepal, आजका ताजा समाचार, नेपाली राजनीति, सरकारी निर्णय, अदालतका फैसला, बाढी–पहिरो, सडक दुर्घटना, खेलकुद र अन्तर्राष्ट्रिय समाचार प्रस्तुत गरिन्छ। 🔔 THAHA NEWS NETWORK लाई सब्सक्राइब गर्नुहोस्, बेल आइकन थिच्नुहोस् र ताजा अपडेट पहिले नै पाउनुहोस्। 👍 भिडियो मन परे लाइक र सेयर गर्न नभुल्नुहोस्। #THAHANewsNetwork #NepaliNews #TodayNews #आजकाखबर #कालीगण्डकी #असोज१४ #नेपालीसमाचार Welcome to THAHA NEWS NETWORK, your trusted destination for breaking news, political updates, and daily news bulletins from Nepal and around the world. ⚠️ Note: This video is made for awareness and informational purposes only. 👉 Watch till the end for full details. 🤝 Like | 💬 Comment | 🔔 Subscribe for more updates