Перейти к содержимому

Timi Binako Jibana Karaoke with lyrics (Original Track ) Narendra Pyasi

RG STUDIO PRESENTS

0:00 / 0:00

Timi Binako Jibana Karaoke with lyrics (Original Track ) Narendra Pyasi

88 216 просмотров · 5 лет назад
RG STUDIO PRESENTS
75,8 тыс. подписчиков
88 216 просмотров · 5 лет назад
Timi Binako Jibana [KARAOKE] Original Music Track Singer - Narendra Pyasi ‪@rgstudiopresents‬ Lyric Notes तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन फूल बिनाको वासना सोच्नसम्म नि म सक्दिन बोरु जाओस् मेरो जीवन बोरु जाओस् मेरो जीवन माया मार्न म सक्दिन तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन फूल बिनाको वासना सोच्नसम्म नि म सक्दिन कसले देख्यो र देउतालाई? कसले देख्यो र देउतालाई? देउता भन्नु तिमी होऊ प्रीतको सिंगो संसार, सृष्टि पनि तिमी होऊ प्रीतको सिंगो संसार, सृष्टि पनि तिमी होऊ मायाले दिन्छौ भने त मायाले दिन्छौ भने त बिषै पनि पिइदिउँला तिम्रो दुःख यो मनमा राखे सबै सिइदिउँला तिम्रो दुःख यो मनमा राखे सबै सिइदिउँला तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन फूल बिनाको वासना सोच्नसम्म नि म सक्दिन बोरु जाओस् मेरो जीवन बोरु जाओस् मेरो जीवन माया मार्न म सक्दिन तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन फूल बिनाको वासना सोच्नसम्म नि म सक्दिन तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन तिमी बिनाको जीवन सोच्नसम्म नि म सक्दिन