जवानीको याद दिलाउने काम गरिँदैछ 😀 @dhanb.selingsubba2136
Dhan B. Seling Subba
0:00 / 0:00
जवानीको याद दिलाउने काम गरिँदैछ 😀 @dhanb.selingsubba2136
91 просмотр · 9 дней назад
Dhan B. Seling Subba
753 подписчика
91 просмотр · 9 дней назад
प्रिय सब्स्क्राइबर अनि अन्य दर्शकबर्गलाई आत्मीय अभिवादन। यो भ्लग सरकारी कर्मचारीहरू रिटायर भएपछि जीवनलाई हेर्छन् अनि के गरेर दिन बिताउँछन् भन्ने कुरा उजागर गर्न बनाइएको हो, जो आफै त्यो अवस्थामा नपुगी थाहा हुन्न। आज पनि एकजना साठी वर्षको उमेर पार गरेको रिटायर मान्छेको दिन कसरी बितेको छ त्यही देखाइएको छ। यो भ्लगमा लाइएका भिडियोहरू भ्लग बनाउनलाई खिचिएको होइन तर जे जे गरेर दिन गयो त्यही खिचेर भ्लग बनाइएको हो।