२. घरको नक्सा तयारी र पास प्रकृया - Step by Step House Construction in Nepal Part 2 of 13
Er. Purushottam Kharel
0:00 / 0:00
२. घरको नक्सा तयारी र पास प्रकृया - Step by Step House Construction in Nepal Part 2 of 13
34 814 просмотров · 5 лет назад
Er. Purushottam Kharel
27,3 тыс. подписчиков
34 814 просмотров · 5 лет назад
Next Part • ३. नेपालमा घर बनाउन कती खर्च लाग्छ ? Step ... Previous Part • १. नगरपालिकाको नियम र भवन मापदण्ड - Step b...
नक्सा तयारी = 0:00 -11:09
पास प्रकृया = 11:09-17:24
घरको नक्सा तयारी र त्यस्को पास प्रकृया सम्बन्धी जानकारी ।
घर को नक्सा तयार गर्दा हामीले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
नक्सा पास गर्दा के के कागजातहरु बुझाउनु पर्छ?
नगरपालिका बाट प्रधान गरिने इजाजत पत्रहरु के के हुन् ?
घर बनाउने प्रकृयाहरु के के हुन्?
घरको जगदेखी फिनिशिङ सम्मको सम्पूर्ण जानकारी ।।
घर बनाउदाको प्राबिधिक नियम र जानकारी ।
नेपालमा घर बनाउने प्रकृया र जान्नुपर्ने कुराहरु ।।
हामीले घर बनाउदा के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
यो channel एउटा सर्बसाधारण व्यक्ति देखि निर्माण क्षेत्रसंग आबद्द ब्यबसाइ, ठेकेदार , engineer तथा कामदार सबैको लागि एउटा राम्रो जानकारी मुलक channel हुनेछ। आगामि दिनहरुमा म निर्माण क्षेत्र संग सम्बन्धित भइ धेरै बिषयमा video हरु बनाउदै जानेछु।
त्यसैले यो channel लाई Like, Subscribe अनि Share गरेर साथ दिनु हुनेछ भन्ने आशा गर्दछु।
हाम्रो Facebook page :
/ kharelconstructions
Subscribe, Like and Share.
#kharelconstructions
#kharelengineeringconsultancy
#engineerpurushottamkharel
#erpurushottamkharel
#buildingconstruction
#buildingconstructioninnepal
#houseconstructioninnepal
#construction
#houseconstruction
#civilengineering
#stepbystephouseconstructioninnepal