Перейти к содержимому

THAHA CHAINA/थाह छैन || Official Video

Adrian Dewan Official

0:00 / 0:00

THAHA CHAINA/थाह छैन || Official Video

1 383 851 просмотр · 4 года назад
Adrian Dewan Official
392 тыс. подписчиков
1 383 851 просмотр · 4 года назад
Itunes: https://music.apple.com/us/album/thah... Amazon: https://amazon.com/music/player/album... Song: Thaha Chhaina Lyrics/Composition/Vocals: Adrian Dewan Music Arrangement: Joy Darjee Electric/Bass Guitar: Nicky Darjee Flute: John Rashin Singh Mix/Master: Robin Chettri Vocal recorded at Studio4One by Sandeep Rai. Video Produced by Evan Kunwar Rana Camera/Drone/Direction/Edit: Evan Kunwar Rana Assistant Camera: Mahesh Das Script/Story: Manita Gurung Kunwar Actors: Abin Limbu [Main Child Character] Simyone Gurung [Infant] Anjali BK [Mother] Special thanks to Teacher Deborah (Art Teacher) for letting us use your art exhibition space. Special thanks to the teachers and students of Living Stone Academy, Nakkhu, Lalitpur Lyrics: शिरमाथी छानो छैन, घरभित्रको न्यानो छैन कहाँबाट आए किन, मलाई थाह छैन बा-आमाले छाडी गए किन छाडे थाह छैन कहाँ-के गल्ती भो मेरो मलाई थाह छैन... खेल्दै, डुल्दै हिँड्छु यो संसारमा कहाँ पुग्छु के हुन्छु थाह छैन जसो तसो भोकबाट प्यासबाट बाँच्नुछ उदेश्य जीवनको एउटै मर्नबाट बाँच्नुछ कहाँ पुगी टुँगिएला एकलो यो चोला खेल्दै, डुल्दै हिँड्छु यो संसारमा... माया भन्या कस्तो हुन्छ? स्वाद मनले चाख्या छैन किन हाँस्छन् मानिसहरू? खुसी के हो थाह छैन कैले-काँही रात हुँदा अँगालोको चाह लाग्छ न्यानो हुन्छ भन्छ त्यहाँ कति थाह छैन... नाम मेरो के हो कुनी ठाउँ कहाँ थाह छैन खोज्दैछु आफैलाई मेरो चिनारी छैन मुहारमा कसको रूप लिएर आए थाह छैन जन्म दिइ काख दिएनन् किन थाह छैन खेल्दै, डुल्दै ... अर्थ के हो म बाँच्नुको कारण के हो थाह छैन कैलेसम्म कसको लागी बाँच्न पर्ने थाह छैन। सडक गल्लीहरू हुँदो गन्तव्य म खोज्दै हिड्छु सुख्खा पात हुँ उडि जाने निवास छैन ईश्वरले हेर्छन् भन्छन्, कसरी हो थाह छैन बस्छन् कहाँ कहिल्यै हाम्रो भेट भा छैन नाम बिहिन मान्छेहरूको अस्तित्व हुन्छ की हुन्न भविष्य हुन्छ की हुन्न मलाई थाह छैन खेल्दै, डुल्दै ... All Rights Reserved © Copyright Adrian Dewan 2022