श्री राधाष्टमी विशेष साधना शिविर २०८३ | भव्य रथयात्रा, लीलाझाँकी एवं भजन क्लबिङ |
Shree Radha Madhav Samiti Nepal
0:00 / 0:00
श्री राधाष्टमी विशेष साधना शिविर २०८३ | भव्य रथयात्रा, लीलाझाँकी एवं भजन क्लबिङ |
226 просмотров · 4 дня назад
Shree Radha Madhav Samiti Nepal
18,6 тыс. подписчиков
226 просмотров · 4 дня назад
🌸 *श्री राधाष्टमी विशेष साधना शिविर २०८३* 🌸
📍 श्री भक्तिमन्दिर श्यामा श्याम धाम, ठिमी
**“राधे नाम लेने वाला गोविंद राधे।
मृत्युलोक को भी गोलोक बना दे॥”**
— राधा गोविन्द गीत, जगद्गुरु श्री कृपालुजी महाराज
श्री राधारानीको पावन प्राकट्य दिवस *श्री राधाष्टमी**को उपलक्ष्यमा असोज २ गतेदेखि ४ गतेसम्म श्री भक्तिमन्दिर श्यामा श्याम धाम, ठिमीमा **त्रिदिवसीय श्री राधाष्टमी विशेष साधना शिविर* भव्य रूपमा सम्पन्न भयो।
देशैभरबाट सहभागी साधक–साधिकाहरूको श्रद्धा, भक्ति, प्रेम र उत्साहपूर्ण उपस्थितिले शिविर भक्तिरसले भरिपूर्ण बनेको थियो।
✨ *यस भिडियोमा समेटिएका विशेष झलकहरू:*
• त्रिदिवसीय विशेष साधना शिविर
• श्री राधारानीको प्राकट्य उत्सव तथा पूजन
• आरती एवं दिव्य लीला
• बरसानाको लीला झाँकी
• *कीर्ति मैया एवं श्री राधारानीको भव्य रथयात्रा*
• भक्तिमन्दिरदेखि राधे राधे चोक, सल्लाघारी, एम्बे, कटुञ्जे हुँदै भक्तपुरसम्मको रथयात्रा
• साधक–साधिकाहरू तथा स्थानीय श्रद्धालुहरूको सहभागिता
• डिभाइन यूथ क्लब नेपालद्वारा आयोजित भजन क्लबिङ
• संविधान दिवसको अवसरमा नेपाली झण्डा झण्डोत्तोलन
• साधकहरूको श्री राधाष्टमी साधना शिविरसम्बन्धी अनुभवहरू
• श्री राधा माधव समिति नेपालअन्तर्गतका सत्संग केन्द्रहरूमा आयोजित विशेष साधना कार्यक्रमका झलकहरू
जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित भगवान् श्री राधाकृष्णका प्रेमरसपूर्ण पदहरूको भावार्थ, रूपध्यान तथा मधुर संकीर्तनले साधकहरूको हृदयलाई भक्तिरसमा डुबाएको थियो।
🙏 *श्री राधारानीको कृपा सबैमा बनी रहोस्।*
🌺 *राधे राधे!* 🌺
#श्रीराधाष्टमी #राधाष्टमी२०८३ #राधेराधे #राधारानी #राधाकृष्ण #साधनाशिविर #रथयात्रा #भक्तिमन्दिर #श्यामाश्यामधाम #ठिमी #भक्तपुर #जगद्गुरुश्रीकृपालुजीमहाराज #श्रीराधामाधवसमितिनेपाल #DivineYouthClubNepal #Radhashtami #RadheRadhe #RadhaKrishna #Bhakti #SadhanaShivir