Перейти к содержимому

🔱🕉️ श्री शिवमहापुराण ज्ञान महायज्ञ — आज नौवा दिन 🕉️🔱

Jyoti.darshan

0:00 / 0:00

🔱🕉️ श्री शिवमहापुराण ज्ञान महायज्ञ — आज नौवा दिन 🕉️🔱

96 просмотров · Трансляция закончилась 2 мес. назад
Jyoti.darshan
332 подписчика
96 просмотров · Трансляция закончилась 2 мес. назад
Jyoti. darsan ज्योति. दर्शन 🔱🕉️ श्री शिवमहापुराण ज्ञान महायज्ञ — आज नौवा दिन 🕉️🔱 🌺 हर हर महादेव! 🌺 पावन पञ्चेश्वर शिवालय मन्दिर प्राङ्गण, सिमरा, बारामा सञ्चालन भइरहेको श्री शिवमहापुराण ज्ञान महायज्ञको आज चौथो दिनको पावन कार्यक्रम भक्तिमय वातावरणमा अघि बढिरहेको छ। 🙏🔱 आजको दिन पनि शिवमहापुराणको अमृतमय कथा, पूजा–पाठ, भजन–कीर्तन तथा आध्यात्मिक सत्सङ्गले सम्पूर्ण वातावरण शिवमय बनेको छ। 📖🎶🌺 🎙️ कथा वाचक — पं. नवराज अधिकारी 🎶 भजन गायक — अशोक गौतम 🎭 झाँकी कलाकार — शिव अधिकारी 🙏 सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा! परिवार, आफन्त तथा साथीभाइहरूसँगै मन्दिर प्राङ्गणमा उपस्थित भई शिवकथाको अमृतपान, भजन–कीर्तनको आनन्द तथा महादेवको कृपा प्राप्त गर्नुहोस्। 📱 टाढा रहनुभएका भक्तजनहरूले Facebook Live मार्फत प्रत्यक्ष जोडिनुहोस्। ❤️ Live हेर्नुहोस्, Share गर्नुहोस् र आफ्ना आफन्त तथा साथीभाइहरूलाई पनि जोडिन आग्रह गर्नुहोस्। आउनुहोस्, केही समय संसारका व्यस्तताबाट टाढा भएर महादेवको चरणमा मन समर्पण गरौँ। 🙏🌺 🔱 शिवकथा श्रवण गरौँ — पुण्यलाभ गरौँ। 🕉️ ॐ नमः शिवाय 🔱 हर हर महादेव! 🔱