Перейти к содержимому

‘‘कबड्डी ५’ को ट्रेलर रिलिज, काजी र मैयाको चक्कर, मैयाका लागि दयाहाङ र विपिनको टक्कर II

Lokpriya Entertainment

0:00 / 0:00

‘‘कबड्डी ५’ को ट्रेलर रिलिज, काजी र मैयाको चक्कर, मैयाका लागि दयाहाङ र विपिनको टक्कर II

732 просмотра · 4 дн. назад
Lokpriya Entertainment
178 подписчиков
732 просмотра · 4 дн. назад
‘कबड्डी ५’ को ट्रेलर रिलिज, काजी र मैयाको चक्कर, मैयाका लागि दयाहाङ र विपिनको टक्कर! बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५: After the Final Match’ को ट्रेलर सार्वजनिक भएको छ। पुल्चोकस्थित लाबिम मलमा आयोजित ट्रेलर रिलिज तथा प्रेस मिट कार्यक्रममा चलचित्रका कलाकार, निर्देशक र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। मैयाको चक्करमा काजी र विपिनको टक्कर कस्तो होला? 😍 चलचित्रको ट्रेलरमा के छ विशेष? प्रेस मिटमा कलाकारहरूले के-कस्ता कुरा गरे? यी सबै जानकारीका लागि भिडियो अन्तिमसम्म हेर्नुहोस्। 🎬 Kabaddi 5: After the Final Match 📍 स्थान: Labim Mall, Pulchowk 🎭 कलाकार: दयाहाङ राई, विपिन कार्की तथा अन्य कलाकारहरू भिडियो मन परेमा *LIKE, SHARE र SUBSCRIBE* गर्न नभुल्नुहोला। ❤️ 💬 *तपाईंको विचारमा मैयाको मन कसले जित्ला—काजीले कि विपिनले?* कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। #Kabaddi5 #Kabaddi5Trailer #DayahangRai #BipinKarki #Kabaddi5PressMeet #NepaliMovie #NepaliFilm #NepaliEntertainment #TrailerRelease #DAYABIPIN #LokpriyaEntertainment