Перейти к содержимому

Dherai Kura Baki Chha | Female Cover| Pranay Khaling

Jona Budhathoki

0:00 / 0:00

Dherai Kura Baki Chha | Female Cover| Pranay Khaling

197 просмотров · 5 дн. назад
Jona Budhathoki
15 подписчиков
197 просмотров · 5 дн. назад
This incredible masterpiece was originally written, sung, and composed by the talented artist Pranay Khaling. All creative rights, credits, and appreciation for this wonderful song belong entirely to Pranay Khaling. We hope you feel blessed and encouraged by this gentle re-imagining in an AI female voice. If you like this rendition, please show your support by liking, sharing, and subscribing to the channel. Let us know your thoughts and how this song spoke to you in the comments below. धेरै कुरा बाँकि छ तपाईं अघि ल्याउन अझ धेरै बाँकि छ त्यो बेदीमा जलाउने कुराहरु धेरै कुरा बाँकि छ तपाईं अघि ल्याउन अझ धेरै बाँकि छ त्यो बेदीमा जलाउने कुराहरु म त्यो गरु जसमा तपाइँ राजि कहिले त्यो नगरु जो मनाइ गर्नु छ म त्यो गरु जसमा तपाइँ राजि कहिले त्यो नगरु जो मनाइ गर्नु छ किनकि तपाइँ सहि तपाइँ सहि सधैभरी किनकि तपाइँ सहि तपाइँ सहि सधैभरी आफैलाई इन्कार गरी तपाइँको पछि म हिँड्छु मेरो प्राण आत्मा शरीर म तपाइँलाई सुम्पन्छु आफैलाई इन्कार गरी तपाइँको पछि म हिँड्छु मेरो प्राण आत्मा शरीर म तपाइँलाई सुम्पन्छु किनकि तपाइँ प्रभु मेरो प्रभु मेरो मालिक किनकि तपाइँ प्रभु मेरो प्रभु मेरो मालिक सबै कुरा ल्याउँदछु तपाइँ अघि हे येशू तपाइँको अधीनमा यो मेरो जीवनलाई म राख्द छु सबै कुरा ल्याउँदछु तपाइँ अघि येशू तपाइँको अधीनमा यो मेरो जीवनलाई म राख्द छु #DheraiKuraBakiChha #PranayKhaling #FemaleCover #NepaliChristianSong #WorshipCover #nepaliworship    • DHERAI KURA BAKI CHA      • Bhetna Lai Aaye Prabhu - Nepali Christian ...