christian worship song भजन ५१० आकाशभन्दा उच्च उच्च aakashvanda ucha ucha
Christian sabin official
0:00 / 0:00
christian worship song भजन ५१० आकाशभन्दा उच्च उच्च aakashvanda ucha ucha
134 просмотра · 9 дней назад
Christian sabin official
1,07 тыс. подписчиков
134 просмотра · 9 дней назад
christian worship song भजन ५१० आकाशभन्दा उच्च उच्च aakashvanda ucha ucha
@Christiansabinofficial
#christianmusic
#aivideo
#ai
#trending
#trendingsong
#vairalvideo
#trendingmusic
#christiansabinofficia
l
आकाशभन्दा उच्चउच्च छ नाउँ,
सागरभन्दा गहिरो गहिरो छ प्रेम
आसमानभन्दा विशाल विशाल
अनुग्रह छ, हाम्रो प्रभु येशूको) २
(यसैले गर्छौं प्रशंसा, गाउँछौं महिमा उनै येशूको)
यसैले गर्छौं प्रशंसा, गाउँछौं महिमा उनै येशूको)
१ः (वाक्यले व्यक्त नहुने
, भन्नलाई शब्द नपुग्ने प्रेम,
आदिदेखि अहिलेसम्म, समयले
साक्षी दिएको प्रेम)
वाक्यले व्यक्त नहुने
, भन्नलाई शब्द नपुग्ने प्रेम,
आदिदेखि अहिलेसम्म, समयले
साक्षी दिएको प्रेम)
स्वर्ग छोडी आउनुभो,
क्रूसैमा मर्नुभो,
मृत्युलाई जित्नुभो,
हामीलाई मुक्ति दिनलाई
यसैले गर्छौं प्रशंसा, गाउँछौं महिमा उनै येशूको)
यसैले गर्छौं प्रशंसा, गाउँछौं महिमा उनै येशूको)
२ः (सारा सृष्टिले ढोग्नेछ,
सबै घुँडाहरू टेक्नेछन्
, निर्बल बलियो हुनेछ,
लाटोले पुकार्नेछ त्यो नाउँ)
सारा सृष्टिले ढोग्नेछ,
सबै घुँडाहरू टेक्नेछन्
, निर्बल बलियो हुनेछ,
लाटोले पुकार्नेछ त्यो नाउँ)
२ अन्धाले देख्नेछ,
बहिरोले सुन्नेछ,
मुर्दा बिउँतनेछ,
उनैलाई महिमा दिनलाई
यसैले गर्छौं प्रशंसा, गाउँछौं महिमा उनै येशूको)
यसैले गर्छौं प्रशंसा, गाउँछौं महिमा उनै येशूको)